माओवादीको बन्दसत्र : विधान मस्यौदामाथिको जवाफपछि नेतृत्व चयन

काठमाडौं : नेकपा (माओवादी) केन्द्र)को आठौं राष्ट्रिय महाधिवेशनको आजको बन्द सत्र कमलादीस्थित प्रज्ञा प्रतिष्ठानमा सुरु भएको छ।बिहान करिब सवा ११ बजे सुरु भएको बन्दसत्रमा स्थायी कमिटी सदस्य देवप्रसाद गुरुङले विधान मस्यौदामाथि आएको सुझाव र उठेका जिज्ञासामाथि जवाफ दिइरहेका छन्। पुस ११ गतेबाट काठमाडौंमा सुरु भएको महाधिवेशनले आज नेतृत्व चयन गर्दै सक्ने तयारी गरेको प्रवक्ता कृष्णबहादुर महराले बताए। विधान पारित भएपछि मात्रै नेतृत्व चयनको विषयले प्राथमिकता पाउनेछ। माओवादीले १५ सदस्यीय पदाधि

सम्बन्धित सामग्री

माओवादीको बन्दसत्र स्थगित, स्थायी समिति बैठक जारी

काठमाडौं : नेकपा माओवादी केन्द्रको जारी महाधिवेशनअन्तर्गत बन्दसत्र स्थगित भएको छ। आजै चार बजे बस्ने गरी बन्दसत्र स्थगित भएको हो।केन्द्रीय समिति सदस्यहरूको नामावली टुंग्याउन स्थायी समितिको बैठक जारी छ। उक्त बैठकले नाम टुंग्याउने र बन्दसत्रमा प्रस्तावित गर्ने तयारी गरिएको थियो।बन्दसत्र सुरु हुने भनेर महाधिवेशन प्रतिनिधिहरू हलमा प्रवेश गरिसकेका थिए। तर स्थायी समिति नै नसकिएपछि बन्दसत्र स्थगित गरिएको हो। स्थायी समितिले केन्द्रीय समिति सदस्यको अतिरिक्त पदाधिकारीको नामसमेत टुंग्याउने तयारी गरिरहेको बु