स्वतः पदमुक्त हुने बेलामा महाभियोग लागेर पदबाट हट्नुपर्ने बाटोमा ट्रम्प

निर्वाचनमा पराजय भोगेपछि गत साता अमेरिकाको संसद् भवनमा हिंसात्मक प्रदर्शनको लागि मानिसहरुलाई भड्काएको आरोपमा महाभियोग प्रस्ताव दर्ता गरिएका अमेरिकी राष्ट्रपति डोनाल्ड ट्रम्प अमेरिकी संसद्को तल्लो सदन हाउस अफ रिप्रिजिन्टेटिभ्सले पदबाट हटाउने प्रस्ताव पारित गरेको छ ।