जनरल इन्स्योरेन्स र लुम्बिनी हस्पिटल एण्ड टेक्निकल कलेजबीच सम्झौता

जनरल इन्स्योरेन्स कम्पनी नेपाल र लुम्बिनी हस्पिटल एण्ड टेक्निकल कलेजबीच नगदरहित सेवा प्रदान गर्ने सम्बन्धी सम्झौता भएको छ ।उक्त सम्झौतापत्रमा जनरल इन्स्योरेन्सका प्रमुख कार्यकारी अधिकृत रामचन्द्र श्रेष्ठ र लुम्बिनी हस्पिटल एण्ड टेक्निकल कलेजका प्रबन्ध निर्देशक भीमप्रसाद तुलाचनले हस्ताक्षर गरेका छन् ।सम्झौता पश्चात इन्स्योरेन्सबाट औषधोपचा र बिमा सेवा खरिद गर्ने ग्राहकले बिमालेखको सीमासम्म लुम्बिनी हस्पिटल एण्ड […]

सम्बन्धित सामग्री

जनरल इन्स्योरेन्स र गण्डकी मेडिकल कलेजबिच सम्झौता

काठमाडौं, ११ साउन । जनरल इन्स्योरेन्स कम्पनी नेपाल लिमिटेड र गण्डकी मेडिकल कलेजबिच नगद रहित सेवा प्रदान गर्ने सम्बन्धी सम्झौता भएको छ । उक्त सम्झौतापत्रमा जनरल इन्स्योरेन्स कम्पनी नेपाल लिमिटेडका प्रमुख कार्यकारी अधिकृत राम चन्द्र श्रेष्ठ र गण्डकी मेडिकल कलेज तर्फबाट प्रा. डा. रविन्द्र प्रसाद श्रेष्ठले हस्ताक्षर गरेका हुन् । यस सम्झौता पश्चात जनरल इन्स्योरेन्स […]

हिमालयन जनरल इन्स्योरेन्स र एभरेष्ट इन्स्योरेन्सबीच मर्जर

काठमाडौँ – हिमालयन जनरल इन्स्योरेन्स कम्पनी र एभरेष्ट इन्स्योरेन्स कम्पनीबीच मर्जर भएर आइतबारबाट औपचारिक रुपमा एकीकृत कारोबार सुरु गरेको छ। काठमाडौंमा आइतबार एक कार्यक्रमबीच नेपाली बिमाको इतिहासमा पहिलोपटक दुई वटा बिमा कम्पनी मर्जर भएर एकीकृत कारोबार सुरु गरेका छन्। हिमालयन जनरल इन्स्योरेन्स र एभरेष्ट इन्स्योरेन्स कम्पनीबीच मर्जर प्रक्रिया पूरा गरेर बिमा समितिले मर्जर स्वीकृति दिएसँगै […]

सानिमा जनरल इन्स्योरेन्स र जनरल इन्स्योरेन्स बराबरी हैसियतमा मर्जरमा जान्ने

३० असार, काठमाडौं । सानिमा जनरल इन्स्योरेन्स कम्पनी लिमिटेड र जनरल इन्स्योरेन्स कम्पनी लिमिटेडबीच मर्जर हुने भएको छ । २९ असार, बुधबार दुई कम्पनीबीच मर्जरसम्बन्धी प्रारम्भिक सम्झौतापत्रमा हस्ताक्षर भएको छ । उक्त सम्झौतामा मर्जर सम्बन्धी सम्झौतामा सानिमा जनरलका अध्यक्ष खेमराज लामिछाने र जनरल इन्स्योरेन्सका अध्यक्ष कुनाल कयालले हस्ताक्षर गरेका छन् । मर्जर सम्झौता सँगै नेप्सेमा […]

लुम्बिनी जनरल इन्स्योरेन्स कम्पनीको १७ औं वार्षिक सभा

लुम्बिनी जनरल इन्स्योरेन्स कम्पनीको १७ औं वार्षिक साधारण सभा सम्पन्न भएको छ।

आईएमई जनरल इन्स्योरेन्स र ग्यालेक्सी स्पेसियालिटी क्लिनिकबीच सम्झौता

आईएमई जनरल इन्स्योरेन्स लिमिटेड र ग्यालेक्सी स्पेसियालिटी क्लिनिकबीच सेवा प्रदान गर्ने सम्झौता भएको छ । उक्त सम्झौता पत्रमा आईएमई जनरल इन्स्योरेन्स लिमिटेडका नायव प्रमुख कार्यकारी अधिकृत शरण रेग्मी र ग्यालेक्सी स्पेसियालिटी क्लिनिकका प्रबन्ध निर्देशक शिव राज केसीले हस्ताक्षर गरेका हुन् । यस सम्झौता पश्चात आईएमई जनरल इन्स्योरेन्स लिमिटेडका कर्मचारी, शेयरधनी तथा ग्राहकहरूलाई ग्यालेक्सी स्पेसियालिटी क्लिनिक महाराजगन्ज, काठमाडौँमा प्राप्त हुने सेवाहरु जस्तै एक्सरे, युएसजी, ईसीजी, इकोलगायतका सेव

आइएमई जनरल इन्स्योरेन्स र चिरायु नेशनल हस्पिटलबिच सम्झौता

काठमाडौं, १० असार । आइएमई जनरल इन्स्योरेन्स लिमिटेड र चिरायु नेशनल हस्पिटल एण्ड मेडिकल इन्सिच्युट लिमिटेडबिच सेवा प्रदान गर्ने सम्झौता भएको छ । उक्त सम्झौतापत्रमा आइएमई जनरल इन्स्योरेन्स लिमिटेडका नायव प्रमुख कार्यकारी अधिकृत शरण रेग्मी र चिरायु नेशनलका अपरेशन डाइरेक्टर चन्डेश्वर नन्द राज वैद्यले हस्ताक्षर गरेका हुन् । यस सम्झौता पश्चात आइएमई जनरल इन्स्योरेन्स लिमिटेडबाट […]

आइएमई जनरल इन्स्योरेन्स र स्टेम सेन्टरबीच संझौता

काठमाडौं । आइएमई जनरल इन्स्योरेन्स लिमिटेड र स्टेम सेन्टरबीच बिभिन्न किसिमका स्वास्थ्य सेवामा छुट प्रदान गर्ने सम्झौता भएको छ । उक्त सम्झौता पत्रमा सोमबार आइएमई जनरल इन्स्योरेन्स लिमिटेडका प्रमुख कार्यकारी अधिकृत युगेशभक्त बादे श्रेष्ठ र स्टेम सेन्टरका अध्यक्ष डा. बजरङ्ग कुमार रौनियारले हस्ताक्षर गर्नुभयो । सो सम्झौता पश्चात आइएमई जनरल इन्स्योरेन्स लिमिटेडका कर्मचारी तथा ग्राहकहरुलाई […]

जनरल इन्स्योरेन्स एनपीआईमा आवद्ध

काठमाडौँ – जनरल इन्स्योरेन्स कम्पनी नेपाल लिमिटेडले आफ्नो भुक्तानीसम्बन्धी कारोबारहरुलाई नेपाल क्लियरिङ्ग हाउसको भुक्तानी प्रणालीहरु प्रयोग गरी डिजिटल माध्यमबाट भुक्तानी गर्न सक्ने गरी दुई संस्थाबीच सम्झौता भएको छ। सम्झौतापत्रमा जनरल इन्स्योरेन्सका प्रमुख कार्यकारी अधिकृत रामचन्द्र श्रेष्ठ र एनसीएचएलका प्रमुख कार्यकारी अधिकृत नीलेशमानसिंह प्रधानले हस्ताक्षर गरेका छन्। उक्त सम्झौतापश्चात जनरल इन्स्योरेन्स एनसीएचएलको नेशनल पेमेन्ट स्वीच (एनपीएस) […]

आइएमई जनरल इन्स्योरेन्स एनपीआईमा आबद्ध

काठमाडौँ – आइएमई जनरल इन्स्योरेन्स लिमिटेडले आफ्नो भुक्तानीसम्बन्धी कारोबारहरुलाई नेपाल क्लियरिङ्ग हाउसको भुक्तानी प्रणालीहरु प्रयोग गरी डिजिटल माध्यमबाट भुक्तानी गर्न सक्ने गरी दुई संस्थाबीच सम्झौता भएको छ। सम्झौतापत्रमा आइएमई जनरल इन्स्योरेन्सका प्रमुख कार्यकारी अधिकृत युगेशभक्त बादे श्रेष्ठ र एनसीएचएलका तर्फबाट संस्थाका प्रमुख कार्यकारी अधिकृत नीलेशमानसिंह प्रधानले हस्ताक्षर गरेका छन्। उक्त सम्झौतापश्चात आइएमई जनरल इन्स्योरेन्स एनसीएचएलको […]

आइएमई जनरल इन्स्योरेन्स र  पर्यटन बोर्डबीच सम्झौता

आइएमई जनरल इन्स्योरेन्स र नेपाल पर्यटन बोर्डबीच बिमा गराउने सम्बन्धमा सम्झौता भएको छ । सम्झौतापत्रमा इन्स्योरेन्सका सिइओ युगेशभक्त बादे श्रेष्ठ र बोर्डका सिइओ धनञ्जय रेग्मीले हस्ताक्षर गरेका छन् । यो सम्झौतापछि बोर्डका सम्पूर्ण...