कर्णाली प्रदेशमा थपिए मन्त्री, आज मुख्यमन्त्री शाहीले विश्वासको मत लिँदै

सिमकोट – कर्णाली प्रदेश सरकारमा दोस्रोपटक मन्त्रिमण्डल विस्तार भएको छ। आर्थिक मामिला तथा योजनामन्त्रीमा बिन्दमान विष्टलाई नियुक्त गरेर मन्त्रिमण्डल विस्तार गरिएको हो। मंगलबार मुख्यमन्त्री जीवनबहादुर शाहीको सिफारिसमा प्रदेश प्रमुख तिलक परियारले विष्टलाई आर्थिक मामिला तथा योजनामन्त्रीमा नियुक्त गरेका हुन्। विष्ट माओवादी केन्द्रको तर्फबाट मन्त्रीमा नियुक्त भएका हुन्। नवनियुक्त मन्त्री विष्टले मंगलबार नै सपथ ग्रहण गरेका […]