काँग्रेस कैलालीका नेता साउदको कारबाही फिर्ता गर्न माग

नेपाली काँग्रेसका पुराना नेता जंगबहादुर साउदलाई जिल्ला कार्य समितिले कारबाही  गरेको विषयमा आपत्ति जनाउँदै तत्काल कारवाही फिर्ता गर्न माग गरिएको छ । मंगलबार टीकापुरमा पत्रकार सम्मेलन गर्दै  १८ जना नेताहरुले क्रियाशील, इमान्दार कार्यकर्तालाई विना कारण निष्काशन गर्ने अधिकार नभएको बताएका छन् ।पत्रकार सम्मेलनमा कुरा राख्दै  काँग्रेस कैलाली क्षेत्र नम्बर १ का पूर्वक्षेत्रीय सभापति धिजराज रेग्मीले विधानत: स्पष्टीकरणको समेत मौका नदिई जिल्ला कार्यसमितिले साउदलाई हटाउने  निर्णय खेदजनक

सम्बन्धित सामग्री

कांग्रेस नेता जोशीमाथिको कारबाही फिर्ता लिन माग

तनहुँ – नेपाली कांग्रेस भानु नगर कार्यसमितिले पार्टीका पूर्वसहमहामन्त्री गोविन्दराज जोशीमाथि केन्द्रीय कार्यसमितिले गरेको कारवाही फिर्ताको माग गरेको छ । भानु नगरसमितिका सभापति रामकुमार श्रेष्ठको अध्यक्षतामा शनिबार बसेको बैठकले जोशीमाथिको कारबाही फिर्ता गर्न माग गरेको हो । बैठकले जोशीसहितका कार्यकर्ता असन्तुष्टि भई पार्टीभन्दा बाहिर बस्दा पार्टीलाई क्षति भइरहेकाले कारबाही फिर्ताका लागि प्रदेश, क्षेत्र र जिल्ला […]