नेकपा (एस) रोज्‍न चाहेका एमाले सांसद पाण्डे र भट्टलाई तत्काल कारबाही नगर्न सर्वोच्चको आदेश

सर्वोच्च अदालतले एमाले सांसद्हरू सोमप्रसाद पाण्डे र शारदादेवी भट्टलाई तत्काल कारबाही नगर्न आदेश दिएको छ । दुवै जनाले सर्वोच्च अदालतमा निवेदन दिएर आफूहरूले एमाले त्यागेर नेकपा (एकीकृत समाजवादी) दल रोज्न पाउनुपर्ने माग गरेका छन् ।