https://www.onlinekhabar.com/2020/04/853781

३० चैत काठमाडौं । कोरोना भाइरसको सन्त्राश नफैलिएको भए नेपाली खेलकुद यतिबेला छुट्टै उमङ्गमा हुने थियो होला । क्रिकेटदेखि फुटबलसम्मका खेलाडीहरु राष्ट्रिय–अन्तर्राष्ट्रिय प्रतियोगितामा व्यस्त हुन्थे । क्रिस गेल जस्ता अन्तर्राष्ट्रिय स्टार नेपाल आएर ईपीएल क्रिकेट खेल्ने तय …