सुर्खेत विमानस्थल मर्मतका लागि २५ दिन बन्द गरिँदै, बुद्धले थप्यो नेपालगञ्ज-सुर्खेत उडान

काठमाडौं। सुर्खेत विमानस्थल २५ दिनका लागि बन्द हुने भएको छ। विमानस्थलको धावनमार्ग ओभर-ले गर्न लागिएकाले उक्त अवधिभर नियमित उडान बन्द