वैदेशिक रोजगारीमा पठाउने भन्दै भिजिट भिसा दिएर ठगी गर्ने महिला पक्राउ

काठमाडौं । भिजिट भिसामा वैदेशिक रोजगारीमा पठाउने भन्दै ठगी गर्ने एक जना महिलालाई प्रहरीले नियन्त्रणमा लिएको छ