११ असार, काठमाडौं । अखिलका पूर्वनेता जीवन राईको नेतृत्वमा नेपाल कम्युनिष्ट पार्टी (एकीकृत) दर्ता भएको छ । राई एमालेकै बरिष्ठ नेता माधवकुमार नेपाल समर्थक रहेकाले नयाँ पार्टीबारे विभिन्न अड्कलबाजी भइरहेको छ । अध्यक्ष राई भने माधव नेपालसँग सल्लाह गरेर पार्टी दर्ता नगरेको बताउँछन् । तर आफ्नो पार्टीमा माधव नेपाल आवद्ध हुनसक्ने उनी बताउँछन् । उनी […]