मेलिना र बादलको ‘यो जीवन’

गायिका मेलिना राई र गायक बादल लिम्बुको स्वरमा समावेश ‘यो जीवन’ सार्वजनिक भएको छ । गीतमा ज्ञान लिम्बुको शब्द तथा गायक बादलको संगीत छ । गोदावारीमा छायांकन गरिएको भिडियोमा सुजता थुलुङ र बादल लिम्बुलाई फिचरिङ गरिएको छ । यो भिडियोलाई किरण राइको सम्पादन तथा निर्देशनमा तयार पारिएको हो । भिडियोमा उदय सुब्बा, सुरेश राई र […]