हिमानी शाहले गरिन् रक्तदान (तस्बिरहरू)

काठमाडौं- पूर्वयुवराज्ञी हिमानी शाहले रक्तदान गरेकी छन्। उनले पूर्वरानी काेमल राज्यलक्ष्मी देवी शाहकाे ७३ औं शुभ जन्माेत्सवकाे अवसर पारेर रक्तदान गरेकी हुन्। रक्तदान कार्यक्रम हिमानी काेषले आयाेजना गरेकाे थियाे। हिमानीले सर्वसाधारणका साथ रक्तदान गरेकी हुन्। हेर्नूहाेस् तस्बिरहरू: