नेपाल बैंकको एक्स्टेन्सन काउन्टर राष्ट्रिय बिमा कम्पनीमा

नेपाल बैंकले राष्ट्रिय बिमा कम्पनी परिसरमा आफ्नो एक्टेन्सन काउण्टर सञ्चालन गर्ने भएको छ । कम्पनीका ग्राहकबाट प्राप्त हुने प्रिमियम रकम संकलन गर्ने उद्देश्यले बैंकले एक्सटेन्सन काउण्टर सञ्चालन गर्ने भएको हो । त्यसैगरी कम्पनीमा कार्यरत कर्मचारीलाई बैंकले बिना धितो सहुलियतमा ऋण उपलब्ध गराउने बारेमा पनि सम्झौता भएको हो ।उक्त सम्झौतापत्रमा बैंकको तर्फबाट प्रमख कार्यकारी अधिकृत कृष्णबहादुर […]