काेसी अस्पतालमा मृत्यु भएका विराटनगरका पुरुषमा काेराेना पुष्टि

काठमाडाैं : उपचारका लागि कोसी अस्पताल लाँदै गर्दा बाटैमा मृत्यु भएका विराटनगरका एक जनाको कोरोना रिपोर्ट पोजेटिभ आएको छ। विराटनगर महानगरपालिका ९ का ५८ वर्षीय पुरुषको आज बिहान ९ बजेर १५ मिनेटमा मृत्यु भएको थियो।  बाहिर उपचार गरिएको र कोशी अस्पताल ल्याइ पुर्‍याउँदा बिरामीको मृत्यु भइसककेको थियो। काेसी&...

सम्बन्धित सामग्री

उत्तर कोरियामा पहिलाे पटक काेराेना संक्रमणबाट मृत्यु

उत्तर कोरियामा काेराेना संक्रमणबाट एक जनाकाे मृत्यु भएकाे छ। याे नै उत्तर काेरियामा काेराेनाबाट मृत्यु भएकाे पहिलाे केस हाे। उत्तर कोरियाले मृत्युकाे पुष्टि गर्दै भाइरस राष्ट्रव्यापी रूपमा फैलिरहेकाे र हजाराैँ मानिस बिरामी भएकाे बताएकाे छ। कोरोनाका एक सङ्क्रमित भेटिएको सरकारी समाचार समिति, कोरियन सेन्ट्रल न्युज एजेन्सी, केसिएनएले बिहीबार जानकारी दिएको थियो। सो समाचार समितिले यहाँ […]

भारतमा कोरोना संक्रमणबाट हालसम्म करिब ५ लाख २४ हजारकाे मृत्यु

एजेन्सी- भारतमा हालसम्म ५ लाख २३ हजार ८८९ जना काेराेना संक्रमितकाे मृत्यु भएकाे छ। केन्द्रीय स्वास्थ्य मन्त्रालयले काेराेना संक्रमितबाट मृत्यु हुनेकाे तथ्यांक दिएकाे हाे। सन् २०२० मा कोरोनाका कारण १ लाख ४८ हजार जनाको मृत्यु भएको थियो भने २०२१ मा यो संख्या ३ लाख ३२ हजार थियो। याे तथ्यांक बढ्नुमा महाराष्ट्र, बिहार, गुजरात, पश्चिम बंगाल, […]

२४ घण्टामा काेराेना सङ्क्रमणका कारण हुने मृत्यु शून्यमा झर्‍याे

काठमाण्डाै – लगातार दोस्रो दिन आज बिहीवार पनि कोरोना सङ्क्रमणका कारण हुने मृत्यु शून्यमा झरेको छ । पछिल्लो ४८ घण्टामा कोरोना सङ्क्रमणका कारण कसैको पनि ज्यान नगएको स्वास्थ्य तथा जनसङ्ख्या मन्त्रालयले जनाएको छ । हिजाे बुधवार पनि काेराेनाबाट कसैकाे ज्यान गएकाे थिएन ।  यस्तै २४ घण्टामा एक सय १२ जनामा काेराेना सङ्क्रमण पुष्टि भएको छ । पीसीआर, एन्टिजेन र आरडीटी विधिबाट नौ हजार तीन सय २८ जनाको नमुना परीक्षण गर्दा एक सय १२ जनामा सङ्क्रमण पुष्टि भएको हो ।  यही अवधिमा चार सय २९ जना सङ्क्रमणमुक्त भएका छन् । याेसहित क...

काेराेना संक्रमणबाट १६९ जनाकाे मृत्यु, ८६३६ मा संक्रमण पुष्टि

काठमाडाैं ।  पछिल्लो २४ घण्टामा ८६३६ जनामा संक्रमण पुष्टि भएको छ भने १६९ जनाको मृत्यु भएको छ । देशभरका प्रयोगशालामा २२ हजार ३०६ नमुनाको पीसीआर टेष्ट गर्दा ८३८७ र ६३० एन्टिजेन टेष्ट गर्दा २४९ जना गरी ८६३६ जनामा संक्रमण पुष्टि भएको हो । यससँगै सक्रिय संक्रमितको संख्या १ लाख १७ हजार २६१ पुगेको स्वास्थ्य तथा […] The post काेराेना संक्रमणबाट १६९ जनाकाे मृत्यु, ८६३६ मा संक्रमण पुष्टि appeared first on RajdhaniDaily.com - Online Nepali News Portal.

काेराेना संक्रमणबाट एकैदिन २२५ जनाकाे मृत्यु

काठमाडाैं । कोरोना भाइरस संक्रमणबाट एकै दिनमा २२५ जनाको मृत्यु भएको छ । स्वास्थ्य तथा जनसंख्या मन्त्रालयका अनुसार नेपालमा कोरोना संक्रमणबाट मृत्यु हुनेको संख्या ४ हजार ८४ पुगेको छ । पछिल्लो २४ घण्टामा २१ हजार ३१६ नमुना परीक्षणमा ९४८३ जनामा संक्रमण पुष्टि भएको छ । यससँगै सक्रिय संक्रमितको संख्या ९७ हजार ८ पुगेको छ । त्यस्तै […] The post काेराेना संक्रमणबाट एकैदिन २२५ जनाकाे मृत्यु appeared first on RajdhaniDaily.com - Online Nepali News Portal.

थप १२ काेराेना संक्रमितकाे मृत्यु, ३ हजार ५५६ जना थपिए

काठमाडौं / पछिल्ल्लो २४ घण्टामा देशभर थप १२ जना काेराेना संक्रमितकाे मृत्यु भएको छ । यस्तै थप ३ हजार ५५६ जनामा संक्रमण पुष्टि भएको छ । The post थप १२ काेराेना संक्रमितकाे मृत्यु, ३ हजार ५५६ जना थपिए appeared first on Purbeli News.

पछिल्लो २४ घण्टा १४ काेराेना संक्रमितको मृत्यु

पछिल्लो २४ घण्टामा १४ जना काेराेना संक्रमितको मृत्यु भएको छ। स्वास्थ्य तथा जनसंख्या मन्त्रालयका अनुसार हालसम्म मृत्यु हुने संक्रमितको संख्या ३ हजार १३६ पुगेको छ।

भेन्टिलेटरमा उपचाररत कञ्चनपुरका काेराेना संक्रमितकाे मृत्यु

धनगढीकाे सेती प्रादेशिक अस्पतालमा भेन्टिलेटरमा उपचाररत काेराेना संक्रमितकाे मृत्यु भएको छ।