२०२८ को युरोकप संयुक्त अधिराज्य र आयरल्याण्डका ५ देशले आयोजना गर्ने

२३ असोज, काठमाडौं । सन् २०२८ को युरो कप फुटबल संयुक्त अधिराज्य र आयरल्याण्डका ५ देशले आयोजना गर्ने भएका छन् । विश्वकप आयोजनाका लागि दाबी पेश गरेको टर्कीले आफ्नो प्रस्ताव फिर्ता गरेपछि इंग्ल्याण्ड, वेल्स, स्कटल्याण्ड्स, आयरल्याण्ड र नर्दन आयरल्याण्डको संयुक्त प्रस्ताव निर्विरोध भएको छ । उनीहरुलाई संयुक्त आयोजना गर्न दिने घोषणा युरोपेली फुटबल महासंघ यूईएफएले […]