कोरोनाबारे सरकारदेखि नागरिकसम्मको बेवास्ता, एकै दिन थपिए चार सय सन्ताउन्न संक्रमित, एकको मृत्यु

स्वास्थ्य तथा जनसंख्या मन्त्रालयले सार्वजनिक गरेको तथ्यांक अनुसार चार हजार ६ सय ५१ जनाको कोभिड परीक्षण गर्दा चार सय ५७ जनामा संक्रमण पुष्टि भएको हो ।

सम्बन्धित सामग्री

कोरोनाबाट थप एकको मृत्यु, ७४ संक्रमित थपिए

कोरोना भाइरसबाट नेपालमा थप एक जनाको मृत्यु भएको छ । स्वास्थ्य तथा जनसंख्या मन्त्रालयले शनिबार एकको मृत्यु भएको जनाएको हो ।

९३४ संक्रमित थपिए, एकको मृत्यु

पछिल्लो २४ घण्टामा नेपालमा थप ९३४ जनामा कोरोना भाइरसको संक्रमण पुष्टि भएको छ । देशभरबाट दुई हजार ८६२ पिसिआर तथा दुई हजार ४८९ एन्टिजेन परीक्षणको क्रममा थप संक्रमित भेटिएका हुन्...

पछिल्लो २४ घण्टामा ५६८ कोरोना संक्रमित थपिए, एकको मृत्यु

काठमाडौं, ९ साउन । पछिल्लो २४ घण्टामा पाँच सय ६८ जना कोरोना भाईरसको नयाँ संक्रमित थपिएका छन् । ४८ सय जनाको नमुना परीक्षण गरिएकोमा ५६८ नयाँ संक्रमित थपिएका हु्न । पछिल्लो २४ घण्टामा कोरोना संक्रमणबाट एक जनाको निधन भएको छ । यस्तै, सो अवधिमा ९५ जना संक्रमणबाट निकोसमेत भएका छन् । अहिले देशभरि सक्रिय संक्रमितको […]

कोरोनाको ५६८ जना नयाँ संक्रमित थपिए, एकको मृत्यु

काठमाडौं । पछिल्लो चौबिस घण्टामा देशभर कोरोना भाइरसको ५६८ जना नयाँ संक्रमित थपिएका छन् । सोही अवधिमा कोरोना भाइरस संक्रमणको कारण एक जनाको मृत्यु भएको छ ।  स्वास्थ्य तथा जनसंख्या मन्त्रालयका अनुसार ३ हजार ८४ जनाको पीसीआर र १ हजार ७१६ जनाको एन्टीजेन विधि गरी कुल ४ हजार ८ सयको स्वास्थ्य परिक्षण गर्दा उक्त संख्यामा […] The post कोरोनाको ५६८ जना नयाँ संक्रमित थपिए, एकको मृत्यु appeared first on राजधानी राष्ट्रिय दैनिक.

देशभर थपिए कोरोनाका ५६८ नयाँ संक्रमित, एकको मृत्यु

पछिल्लो २४ घण्टामा देशभर ५६८ जना कोरोनाको नयाँ संक्रमित थपिएका छन् । ४ हजार ८ सय जनाको नमुना परीक्षण गरिएकोमा आरटी पिसिआर विधिबाट ३०८४ र एन्टिजेन विधिबाट १७१६ जनामा कोरोना पुष्टि भएको स्वास्थ्य तथा जनसंख्या मन्त्रालयले जानकारी दिएको छ । यस्तै, एकजनाको कोरोनाको संक्रमणका कारण मृत्युसमेत भएको छ ।नयाँ संक्रमित भेटिएसँगै कोरोनाको सक्रिय संक्रमितको संख्या ३५३४ पुगेको छ । यस्तै सो अवधिमा ९५ जना संक्रमणबाट निकोसमेत भएका छन् ।

एकैदिन ४५७ संक्रमित थपिए :  एकको मृत्यु, संक्रमणदर १० प्रतिशत पुग्यो

निरन्तर उकालो लागिरहेको कोरोना संक्रमण सोमबार ह्वात्तै बढेको छ । एकैदिन चार सय ५७ संक्रमित थपिएका हुन् । चार हजार ६ सय ५१ नमुना परीक्षण गर्दा चार सय ५७ को रिपोर्ट पजिटिभ आएको...

एकै दिन थपिए ४५७ कोरोना संक्रमित, एकको मृत्यु

काठमाडौँ- पछिल्लो २४ घण्टामा नेपालमा ४ सय ५७ जनामा कोरोना संक्रमण पुष्टि भएको छ । स्वास्थ्य तथा जनसंख्या मन्त्रालयले सार्वजनिक गरेको तथ्यांक अनुसार चार हजार ६ सय ५१ जनाको कोभिड परीक्षण गर्दा चार सय ५७ जनामा संक्रमण पुष्टि भएको हो । मन्त्रालयका अनुसार २३ सय ४१ को पिसीआर र २३ सय १० जनाको एन्टीजेन परीक्षण […]

५४० कोरोना संक्रमित थपिए, एकको मृत्यु

काठमाडौ‌– नेपालमा पछिल्लो २४ घण्टामा ५४० जनामा कोरोना भाइरसको संक्रमण पुष्टि भएको छ । स्वास्थ्य तथा जनसंख्या मन्त्रालयका अनुसार देशभरका विभिन्न प्रयोगशालामा गरिएको ७ हजार २०९ जनाको पीसीआर परीक्षणमा ४७८ र ४ हजार ८९० जनाको एन्टिजेन विधिबाट गरिएको परीक्षणमा ६२ जनामा कोरोना पुष्टि भएको छ । पछिल्लो २४ घण्टामा १ जना कोरोना संक्रमितको मृत्यु भएको […]

गण्डकीमा ४७ जना कोरोना सङ्क्रमित थपिए, एकको मृत्यु

गण्डकी प्रदेशमा पछिल्लो २४ घण्टामा ४७ जना कोरोना सङ्क्रमित थपिएका छन् भने एक जनाको मृत्यु भएको छ । मृत्यु हुनेमा नवलपरासी पूर्वमध्यबिन्दु नगरपालिका वडा नं ४ का ७३ वर्षीय कोरोना सङ्क्रमित पुरुष रहनुभएको गण्डकी प्रदेश स्वास्थ्य निर्देशनालयले जनाएको छ ।यस अवधिमा ७३ जना निको भएका छन् । प्रदेशमा हालसम्म कोरोना सङ्क्रमितको सङ्ख्या १५ हजार ८८ पुगेको गण्डकी प्रदेश स्वास्थ्य निर्देशनालयका निर्देशक एवं गण्डकी प्रदेश कोरोना नियन्त्रण तथा रोकथाम कार्यक्रमका प्रवक्ता डा विनोदविन्दु शर्माले जानकारी दिए ।