सयौँ रोपनी धान र मकै बाली पहिरोले वगायो - Naya Patrika

जाजरकोटको त्रिवेणी नलगाड १३ दहमा गएराती आएको पहिरोले सयौँ रोपनीमा लगाएको धान र मकै बाली नष्ट भएको छ ।जिल्लाको अति दुर्गम ठाउँमा रहेको दहमा करिव ४ घण्टा लगातार आएको पानीले...पूरा पढ्नुहोस् »

सम्बन्धित सामग्री

अम्रिसोको मूल्य घटेपछि इलामका किसान निराश

अम्रिसोको मूल्य घटेपछि इलामका किसान चिन्तित बनेका छन् । धान तथा मकै बाली हटाएर अम्रिसोको व्यावसायिक खेती गरेका किसान मूल्यमा भारी गिरावट आएपछि समस्यामा परेका हुन् । अम्रिसोको मूल्य गत वर्षको तुलनामा...

भित्र्याउने बेला धान सोत्तर

भित्र्याउने बेलाको चैते धान खेतमा बाढी पसेपछि पालुङटार नगरपालिका–९ बिर्दीकी ७२ वर्षीया उमाकुमारी अधिकारीको मनमा चैन छैन । खारखोला फाँटमा रहेको घरभित्र पसेको लेदो फाल्दैमा अधिकारीले दुई दिन बिताइन् । घरसँगैको खेतको डिलमा बसेर बाढीले पुरेको धान र मकै बाली हेर्दा उनको मन भारी हुन्छ । भन्छिन्, ‘रोएर भएन, कराएर भएन, सास रहुन्जेल जे परे नि बेहोर्नुपर्‍यो ।’

बर्खा नलाग्दै लमजुङमा धान रोपाइँ सुरु

लमजुङ । पहाडी जिल्ला लमजुङमा बर्खा नलाग्दै बर्खे धान रोपाइँ सुरु भएको छ । जिल्लामा मकै बाली भित्र्याएसँगै केही दिन अघिबाट उच्चपहाडी क्षेत्र एक हजार ६०० मिटर उचाइमा धान रोप्न सुरु गरिएको हो । चाँडै मकै पाकेका ठाउँ र पानी पर्याप्त भइसकेको ठाउँहरुमा धान रोप्न सुरु भइसकेको कृषि ज्ञान केन्द्रका सूचना अधिकारी मदन रेग्मीले बताए […]

बर्खा नलाग्दै लमजुङमा धान रोपाइँ सुरु

लमजुङ– पहाडी जिल्ला लमजुङमा बर्खा नलाग्दै बर्खे धान रोपाइँ सुरु भएको छ । जिल्लामा मकै बाली भित्र्याएसँगै केही दिन अघिबाट उच्चपहाडी क्षेत्र एक हजार ६०० मिटर उचाइमा धान रोप्न सुरु गरिएको हो । चाँडै मकै पाकेका ठाउँ र पानी पर्याप्त भइसकेको ठाउँहरूमा धान रोप्न सुरु भइसकेको कृषि ज्ञान केन्द्रका सूचना अधिकारी मदन रेग्मीले जानकारी दिए […]

बर्खा नलाग्दै लमजुङमा धान रोपाइँ सुरु

लमजुङ – पहाडी जिल्ला लमजुङमा बर्खा नलाग्दै बर्खे धान रोपाइँ सुरु भएको छ । जिल्लामा मकै बाली भित्र्याएसँगै केही दिन अघिबाट उच्चपहाडी क्षेत्र एक हजार ६०० मिटर उचाइमा धान रोप्न सुरु गरिएको हो । चाँडै मकै पाकेका ठाउँ र पानी पर्याप्त भइसकेको ठाउँहरुमा धान रोप्न सुरु भइसकेको कृषि ज्ञान केन्द्रका सूचना अधिकारी मदन रेग्मीले बताए। […]

लमजुङमा धान रोपाइँ सुरु

लमजुङ । पहाडी जिल्ला लमजुङमा बर्खे धान रोपाइँ सुरु भएको छ । जिल्लामा मकै बाली भित्र्याएसँगै केही दिन अघिबाट उच्चपहाडी क्षेत्र एक हजार ६०० मिटर उचाइमा धान रोप्न सुरु गरिएको हो ।  चाँडै मकै पाकेका ठाउँ र पानी पर्याप्त भइसकेको ठाउँहरुमा धान रोप्न सुरु भइसकेको कृषि ज्ञान केन्द्रका सूचना अधिकारी मदन...

बर्खा नलाग्दै लमजुङमा धान रोपाइँ सुरु

२८ जेठ, लमजुङ । पहाडी जिल्ला लमजुङमा बर्खा नलाग्दै बर्खे धान रोपाइँ सुरु भएको छ । जिल्लामा मकै बाली भित्र्याएसँगै केही दिन अघिबाट उच्चपहाडी क्षेत्र एक हजार ६०० मिटर उचाइमा धान रोप्न सुरु गरिएको हो । चाँडै मकै पाकेका ठाउँ र पानी पर्याप्त भइसकेको ठाउँहरुमा धान रोप्न सुरु भइसकेको कृषि ज्ञान केन्द्रका सूचना अधिकारी मदन […]

सलह फेरि सक्रिय कर्णाली र सुदूरपश्चिममा क्षति गर्दै

कर्णाली प्रदेशका नौ जिल्लामा प्रवेश गरेको सलहले दैलेखमा मात्र ३५ प्रतिशत मकै तथा धान बाली नष्ट गरेको छ । कृषि विकास कार्यालयका अनुसार सलह एक साताअघि दैलेखको पश्चिम क्षेत्रबाट पूर्वमा गएको सलहले ३५ प्रतिशत बाली नष्ट गरेको छ । कृषि विकास कार्यालय दैलेखका निमित्त कार्यालय प्रमुख तिलक पाण्डेका अनुसार जिल्लामा सलहले सबैभन्दा बढी भगवतीमाई गाउँपालिकाको १, २, ३, ४ मा बढी क्षति पु¥याएको छ । उहाँले किसानले सलहका कारण मकै बाली तथा धान बाली नष्ट गरेको खबर गरेपछि कृषि विकास कार्यालय दैलेखबाट प्राविधिक टोली पठाएर क्षतिको विवरण सङ्कलन भइरहेको बताउनुभयो । उहाँले जिल्लाका ११ वटै स्थानीय तहमा प्राविधिक टोली पठाएर क्षतिको तथ्याङ्क सङ्कलन सुरु गर्ने तयारी भएको जानकारी दिनुभयो ।

खडेरीले मकै बाली नष्ट

अरुण गाउँपालिका अन्तर्गत पर्ने जरायोटार र सिक्रेटारमा सुक्खा खडेरीका कारण मकै डढेर नष्ट भएको छ। स्थानीय १२० जना कृषकले १७० हेक्टर क्षेत्रफलमा लगाएको मकै पछिल्लो समय भएको सुक्खा खडेरीले नष्ट भएको हो। असार साउनमा भारी वर्षा हुनुपर्ने हो तर यो वर्ष आकाशे पानी नपर्दा किसानले लगाएको मकैलगायत अन्य खाद्यान्न बाली बारीमै सुकेको छ। कृषकको जीविकोपार्जनको सहारा भनेकै खेतको धान र बारीको मकै हो। किसानले खेत बारीमा लगाएको धान, मकै बेचेर घरायसी खर्च र छोराछोरीको पढाइ खर्च टार्दै आएका छन्।

खडेरीले तराईका किसान मारमा

झमझम झरी पर्नुपर्ने साउन महिनामा चैत, वैशाखमा झैँ हावा चलेर खडेरी लम्बिँदा सर्लाहीसहित तराई क्षेत्रका किसान चिन्तित बनेका छन्। पानी नपर्दा यहाँ धान रोपाइँ प्रभावित बनेको छ भने रोपिसकेको रोपो सुक्न थालेको छ। वर्षाले साथ नदिँदा सुत्ला लाग्न लागेको मकै बाली सुक्न थालेको किसानले गुनासो गरेका छन्। धान खेती हुने फाँट बाँझो छन्। “साउनको यो खडेरीले हामी किसानलाई अत्याँएको छ, पानी नभएर रोपाइँ गर्न पाइएको छैन,” लालबन्दी नगरपालिका–५ का किसान कमलप्रसाद बरालले भन्नुभयो, “रोपाइँ भई सक्नुपर्ने खेतमा सुक्खा भएर कमिला दौडिएका छन्। यो वर्ष के खाने होला ! भन्ने चिन्ताले सताउन थालेको छ।”