काठमाडौँ– पछिल्लो २४ घण्टामा काठमाडौँ उपत्यकामा थप १५४ जनामा कोरोना संक्रमण पुष्टि भएको छ। स्वास्थ्य मन्त्रालयका अनुसार काठमाडौँमा ११४, भक्तपुरमा ८ र ललितपुरमा ३२ जना संक्रमित थपिएका हुन्। यस्तै गत २४ घण्टामा देशभर २३५ जनामा कोरोना संक्रमण पुष्टि भएको छ भने ४ जनाले ज्यान गुमाएका छन्। शुक्रबार २१२ जना कोरोना संक्रमणमुक्त भएका छन् भने हाल […]