४२ हजार मेट्रिकटन रासायनिक मल मौज्दात छ : कृषि मन्त्रालय

१८ मंसिर, काठमाडौं । कृषि तथा पशुपन्छी विकास मन्त्रालयले देशभरका डिपोमा ४२ हजार मेट्रिकटन रासायनिक मल मौज्दात रहेको जनाएको छ । आइतबार मलको उपलब्धताबारे विवरण सार्वजनिक गर्दै मन्त्रालयले चालु आर्थिक वर्ष (आव) को ४ महिनामा ८६ हजार २४६ मेट्रिकटन रासायनिक मल बिक्री वितरण भएको र अझै ४२ हजार ९८३ मेट्रिकटन मल मौज्दात रहेको जनाएको हो […]

सम्बन्धित सामग्री

किसानलाई मल पाउनै महाभारत

दाङको घोराही महानगरपालिका–७, राजपुर गाउँमा सात बोरा रासायनिक मल ६३ किसानले बाँडेका छन् । साल्ट ट्रेडिङ कर्पाेरेसनमार्फत चौतारी सहकारीले किसानलाई बाँडेको मलमा लुछाचुँडी भएको हो । सहकारीका अध्यक्ष गुरुप्रसाद चौधरीका अनुसार राजपुरमा...

४२ हजार मेट्रिकटन मल मौज्दात छ : कृषि मन्त्रालय

देशभरका डिपोमा ४२ हजार ९०० मेट्रिकटन रासायनिक मल मौज्दात रहेको कृषि तथा पशुपंक्षी विकास मन्त्रालयले जनाएको छ।

रासायनिक मलको अभाव हुँदैन : कृषि मन्त्रालय

२० फागुन, काठमाडौं । कृषि तथा पशुपन्छी विकास मन्त्रालयले रासायनिक मलको अभाव नहुने बताएको छ । बिहीबार पत्रकार सम्मेलन गरेर मन्त्रालयले अहिलेदेखि आगामी असार, साउन र भदौसम्मका लागि किसानले मल पाउने अवस्था बनेको दाबी गरेको हो । यो वर्ष एक लाख ८७ हजार मेट्रिकटन वितरण भइसकेको, एक लाख ६२ हजार मेट्रिकटन रासायनिक मल मौज्दात रहेको […]