नियन्त्रणमा लिइएका तामाङ्गलाई बरामद सामान तथा गाडीसहित आवश्यक कारवाहीको लागि तातोपानी भन्सार कार्यालय सिन्धुपाल्चोकमा बुझाउने प्रक्रियामा रहेको पनि थापाले जानकारी दिए।
हुन त अमुक पार्टी वा त्यसका नेतालाई व्यक्तिगत रूपमा आलोचना गर्नु उचित नहोला। यद्यपि, बहुदलपश्चात् राजनीतिक दलहरू हिजोजस्तो प्रतिबन्धित अवस्थामा छैनन्। दलका प्राय: सबै गतिविधि सार्वजनिक नै छन्, त्यसैले दुईपटक प्रधानमन्त्री भइसकेका व्यक्तिको सार्वजनिक रूपमा टिप्पणी गरिनुलाई स्वाभाविकै मानिन्छ। मैले उठान गर्न खोजेको व्यक्ति उनै खड्गप्रसाद ओली हुन् जो आफूबाहेक अरू कसैलाई देखिसहँदैनन्। संसारमा त्यस्ता […]
एजेन्सी– सन् २०२५ युरोपका लागि नयाँ र जटिल यथार्थ लिएर आएको छ । दशकौँदेखि सबैभन्दा भरोसायोग्य सहयोगी मानिँदै आएको संयुक्त राज्य अमेरिकाबाटै युरोपेली सङ्घ (इयु) को एकता, अर्थतन्त्र, सुरक्षा र प्रजातान्त्रिक मूल्यहरूमाथि दबाब बढ्दै गएको छ । यही परिवेशमा यस हप्ता हुने इयु शिखर सम्मेलन असाधारण रूपमा महत्त्वपूर्ण मानिएको छ, जसले कठिन वर्षको अन्त्यतर्फ संकेत […]