काठमाण्डाै – महाअभियाेग सिफारिस समितिले निलम्बित प्रधानन्यायाधीश चाेलेन्द्रशम्शेर जबरासँगकाे बयान भर्खरै सकेकाे छ । जबरालाई साेध्न तयार पारिएकाे ४३ वटै प्रश्न साेधिएकाे समितिले जनाएकाे छ ।
यसैबीच समितिले बयानका क्रममा निलम्बित प्रधानन्यायाधीश जबराले आरोप लगाएका व्यक्तिलाई पनि बोलाउने तयारी गरेको छ । बयानका क्रममा जबराले नाम लिएका विभिन्न दलका नेता, न्यायाधीश, पूर्वप्रधानन्यायाधीश, वरिष्ठ अधिवक्ता, बार एसोसिएशन, सर्वोच्च बार एसोसिएशन लगायतका पदाधिकारीलाई पनि बयानमा बोलाउनेबारेमा समित...