संवैधानिक नियुक्ति सम्बन्धी शुक्रबारको सुनुवाइ स्थागित गर्न सर्वोच्चको अन्तरिम आदेश

संवैधानिक परिषदसम्बन्धी अध्यादेश र त्यसका आधारमा गरिएका नियुक्तिविरुद्ध परेको रिटको सुनुवाइ प्रधानन्यायाधीश विनाको संवैधानिक इजलासमा नगर्न सर्वोच्च अदालतले अन्तरिम आदेश दिएको छ । बिहीबार न्यायाधीश हरि फुयालको इजलासले सर्वोच्च अदालतले संवैधानिक परिषद्ले गरेका नियुक्तिसम्बन्धी भोलि हुने भनिएको सुनुवाइ स्थगित गर्न पनि आदेश दिएको छ ।संविधानबमोजिम प्रधानन्यायाधीशको नेतृत्वमा बाहेक अरुको अध्यक्षतामा संवैधानिक इजलास गठन हुन नसक्ने भन्दै परेको रिटमाथि बिहीबार फुयालको इजलासमा सुनुवाइ भएको थियो । साथै १५