बालेन र हर्कको जित अपवाद हो, स्वतन्त्रको राज्य चल्दैन : प्रचण्ड

काठमाडौं : नेकपा माओवादी केन्द्रका अध्यक्ष पुष्पकमल दाहाल प्रचण्डले  काठमाडौं र धरानमा स्वतन्त्र उम्मेदवारलाई जिताएर जनताले माओवादी केन्द्रलाई सबक सिकाएको बताएका छन्। आफ्नो पार्टीका निर्वाचित जनप्रतिनिधिलाई प्रशिक्षण दिने क्रममा उनले निर्वाचन जित्ने स्वतन्त्र उम्मेदवारहरूले माओवादीको जस्तो कुरा गरेका कारण जनताले मत दिएका बताए। ‘माओवादीले गर्ने जस्तो व्यवहारका कुरा गरेका कतिपय स्वतन्त्र मान्छेहरूलाई जनताले जसरी अपवादको रूपमा भन्छु। कोही कोही साथीहरूले भन्नुभयो भोलि त ७५३

सम्बन्धित सामग्री