विज्ञान किन ?

भर्खरै प्रकाशित माध्यमिक शिक्षा परीक्षाको नतिजासँगै विद्यार्थीमा कक्षा ११ मा कुन कुन विषय लिएर पढ्ने भन्ने सम्बन्धमा चर्चा हुन थालेको छ । यससम्बन्धी विद्यार्थीले आफ्ना अग्रज, साथीभाइ तथा गुरुहरूसँग सरसल्लाह गर्न थालेका छन् । कक्षा ११ मा आफूले चाहेको विषय छनोट गरेर पढ्न पाउने भएकाले पनि माध्यमिक शिक्षा परीक्षाको महत्त्व रहेको देखिन्छ । यस दृष्टिले यो जीवनकै एउटा महत्त्वपूर्ण मोड हो । यस समयमा गरेको सही निर्णयले विद्यार्थीको भविष्य उज्ज्वल हुन सक्छ भने गलत निर्णयले समय, रकम र मेहनतको नाश पनि गर्न सक्छ । त्यसैले विद्यार्थीले निर्णय गर्दा आफ्नो रुचि, क्षमता, लक्ष्य र देशमा कुन विषयको मानव संसाधनको कमी छ भन्ने जस्ता कुरामा ध्यान दिएर गर्न सके आफ्नो भविष्य उज्ज्वल हुने र अभिभावकको लगानी पनि खेर नजाने हुन्छ

सम्बन्धित सामग्री

विज्ञान र प्रविधिको अपरिहार्यतामाथि विमर्श

एघारौं विज्ञान दिवसको उपलक्ष्यमा मानववादी समाज (सोच) नेपाल तथा शिक्षा, विज्ञान तथा प्रविधि मन्त्रालयद्वारा संयुक्त रूपमा सबैको लागि विज्ञान विषयक विमर्श कार्यक्रमको आयोजना गरियो।...

विज्ञान र प्रविधिको अपरिहार्यतामाथि विमर्श

एघारौं विज्ञान दिवसको उपलक्ष्यमा मानववादी समाज (सोच) नेपाल तथा शिक्षा, विज्ञान तथा प्रविधि मन्त्रालयद्वारा संयुक्त रूपमा सबैको लागि विज्ञान विषयक विमर्श कार्यक्रमको आयोजना गरियो।...

आज राष्ट्रिय विज्ञान दिवस

आज राष्ट्रिय विज्ञान दिवस, २०८० मनाइँदैछ। दिवसका लागि ‘विज्ञान साक्षरता र उद्यमशीलता ः सबल अर्थतन्त्रको आधारशीला’ भन्ने आदर्श वाक्य तय गरिएको छ।...

राष्ट्रिय विज्ञान विद्यार्थी पहिचान

राष्ट्रिय विज्ञान विद्यार्थी प्रतिभा पहिचान भएको छ। दोस्रो राष्ट्रिय विज्ञान विद्यार्थी प्रतिभा पहिचान तथा खोज कार्यक्रम २०२२ बाट ती विद्यार्थी पहिचान गरिएको हो।...

प्रयोगविहीन अवस्थामा विज्ञान प्रयोगशाला

सुर्खेत  ः भेरी नगरपालिका ११ जगतीपुर जाजरकोटमा रहेको शिव शंकर माध्यमिक विद्यालयमा रहेको विज्ञान प्रयोगशाला प्रयोगविहीन अवस्थामा छ।विद्यालयमा प्रयोगशाला भएपनि प्रयोगमा भने नआएको हो। साविकको गाउँ विकास समिति हुँदा नै गाउँ विकास समितिको सहयोगमा यस विद्यालयमा विज्ञान प्रयोगशाला स्थापना गरिएको थियो। २०६३ सालमा यस विद्यालयलाई जगतीपुर गाविसले प्रयोगशालाको लागि सहयोग गरेको थियो।संघीयता आएपछि भेरी नगरपालिकाले पनि विज्ञान प्रयोगशालाको लागि सहयोग गरेको थियो। तर विद्यालयमा विज्ञान प्रयोगशाला

विज्ञान–प्रविधिको विकास गर्न विज्ञान कूटनीति विस्तार गरिने

नेपालको विज्ञान प्रविधिको विकासमा अन्तर्राष्ट्रिय क्षेत्रसँग जोड्न नेपालस्थित विदेशी कूटनीतिक नियोग र विदेशस्थित नेपाली कूटनीतिक नियोग मार्फत विज्ञान कूटनीतिक सम्बन्ध विस्तार गरिने भएको छ ।विदेशमा आविष्कार गरिएका विज्ञान प्रविधिका नविनतम कार्यलाई छिटो भन्दा छिटो नेपालमा विकास गराउन विज्ञान कूटनीति विस्तार गर्न लागिएको हो । शिक्षा, विज्ञान तथा प्रविधि मन्त्रालयले आयोजना गरेको नवौं राष्ट्रिय विज्ञान दिवसको […]

राष्ट्रिय विज्ञान दिवस मनाइँदै

काठमाडौँ – शिक्षा, विज्ञान तथा प्रविधि मन्त्रालयले असोज १ गते राष्ट्रिय विज्ञान दिवस मनाउने तयारी गरेको छ। विज्ञान तथा प्रविधि क्षेत्रमा भए गरेका प्रगतिबारे जनचेतना फैलाउनुका साथै देशभित्र विज्ञान, प्रविधि र नवप्रवर्तन भित्र्याउन विज्ञान कूटनीतिमार्फत पहल गर्ने उद्देश्यले कार्यक्रम गर्न लागिएको हो। विज्ञान तथा प्रविधिसचिव डा सुरेश आचार्यले विज्ञान तथा प्रविधिका विभिन्न खोज अनुसन्धानका साथै […]