ढुंगेअड्डाको बम नेपाल कम्युनिष्ट पार्टी (क्रान्तिकारी)ले राखेको दावी

काठमाडौंको कलंकी स्थित ढुंगेअड्डामा फेला परेको बम नेपाल कम्युनिष्ट पार्टी (क्रान्तिकारी)ले राखेको दाबी गरेको छ । सो पार्टीका महासचिव ‘सक्षम’ले विज्ञप्ती जारी गरेर एमसीसीको विरोधमा सांकेतिक कारवाही गरेको बताएका हुन् ।  नेपाल कम्युनिष्ट पार्टी (क्रान्तिकारी) ले मिलेनियन च्यालेन्ज कर्पोरेशन (एमसीसी) टेबुल हुने हुनाले शुक्रवार प्रतिनिधिसभाको बैठकमा नजान सांसदहरुलाई आग्रह गरेको छ । सो पार्टीले एमसीसीको पक्षमा मतदान गर्ने सांसदहरुलाई भौतिक कारवाही गर्ने चेतावनी समेत दिएको छ । 

सम्बन्धित सामग्री

आम जनता पार्टी र नेपाल कम्युनिष्ट पार्टी माओवादी समाजवादीबीच एकता हुने

काठमाडौं । आम जनता पार्टी र नेपाल कम्युनिष्ट पार्टी माओवादी समाजवादीबीच एकता हुने भएको छ । पूर्वमन्त्री प्रभु साह नेतृत्वको आम जनता पार्टी र कर्णजीत बुढाथोकी अध्यक्ष रहेको माओवादी समाजवादीबीच एकता हुन लागेको हो । एकताका लागि आम जनता पार्टीबाट बद्री न्याैपाने र उमेश कुशवाह तथा माओवादी समाजवादीबाट तिलक थापामगर र रगनाथ ढकाल रहेकाे समिति गठन गरिएकाे […]

आजपा र नेपाल कम्युनिष्ट पार्टी माओवादी समाजवादीबीच एकता हुने

काठमाडौं– आम जनता पार्टी र नेपाल कम्युनिष्ट पार्टी माओवादी समाजवादीबीच एकता हुने भएको छ । पूर्वमन्त्री प्रभु साह नेतृत्वको आम जनता पार्टी र कर्णजीत बुढाथोकी अध्यक्ष रहेको माओवादी समाजवादीबीच एकता हुन लागेको हो । एकताका लागि आम जनता पार्टीबाट बद्री न्यौपाने र उमेश कुशवाह तथा माओवादी समाजवादीबाट तिलक थापामगर र रगनाथ ढकाल रहेको समिति गठन […]

आम जनता पार्टी र नेपाल कम्युनिष्ट पार्टी माओवादी समाजवादी बीच एकता हुने

काठमाडौं : आम जनता पार्टी (आजपा) र नेपाल कम्युनिष्ट पार्टी माओवादी समाजवादी पार्टीबीच एकता गर्ने सहमति भएको छ।  प्रभु साह नेतृत्वको आम जनता पार्टी र कर्णजीत बुढाथोकी अध्यक्ष रहेको नेपाल कम्युनिष्ट पार्टी माओवादी समाजवादीबिच एकता हुने निर्णय भएको आजपाका प्रचार प्रसार विभाग उपप्रमुख निवेश यादवले जानकारी दिए। नयाँ पार्टीको नाम भने…

मन्त्री चौधरी भन्छन्,’कम्युनिष्ट पार्टी भन्ने बित्तिकै जनता डराउने अवस्था आयो’

काठमाडाैँ – नेपाल कम्युनिष्ट पार्टी एकीकृत समाजवादीका पोलिट्ब्यूरो सदस्य एवं सहरी विकास मन्त्री मेटमणि चौधरीले कम्युनिष्ट पार्टी भन्नेबित्तिकै जनता डराउने अवस्था आएको बताएका छन्। एकीकृत समाजवादीको जनवर्गीय संगठनको भेलालाई सम्बोधन गर्दै मन्त्री चौधरीले भने,‘कम्युनिष्ट पार्टीको दुई तिहाई नजिकको सरकार बन्ने अनि सत्ता जोगाउन संविधानविपरित संसदको दुई – दुई पटक हत्या गर्ने भएपछि जनताले कम्युनिष्ट पार्टीलाई […]

वामदेव गौतमको पार्टीको नाम : नेपाल कम्युनिष्ट पार्टी एकता राष्ट्रिय अभियान

काठमाडौं : वामदेव गौतमले नयाँ पार्टीको घोषणा गरेका छन्। नेकपा एमाले त्याग गरेर वाम एकताको अभियानमा लागेका गौतमले आज नयाँ पार्टी घोषणा गरेका हुन्। राजधानीमा आयोजित एक कार्यक्रमा उनले ‘नेपाल कम्युनिष्ट पार्टी एकता राष्ट्रिय अभियान’ घोषणा गरेका हुन्। पार्टीको संयोजकमा वामदेव गौतम आफै छन्। पार्टीको केन्द्रीय कमिटीमा ७५ जना सदस्य…

जीवन राई अध्यक्ष रहेको नेपाल कम्युनिष्ट पार्टी एकीकृत दर्ता

काठमाडौं, असार ९ । निर्वाचन आयोगमा जीवन राई अध्यक्ष रहेको नेपाल कम्युनिष्ट पार्टी एकीकृत दर्ता भएको छ । चुनाव चिन्ह कलम पाएको सो पार्टीले आयोगबाट दल दर्ताको प्रमाणपत्र समेत पाइसकेको छ । एमाले वरिष्ठ नेता माधवकुमार नेपाल पक्ष जीवन राईको नेतृत्वमा सो दल दर्ता भएको हो । गत वैशाख ६ गते आयोगमा दल दर्ताको निवेदन […]

नेपाल कम्युनिष्ट पार्टी दर्ताका लागि निवेदन

काठमाडौं । नेपाल कम्युनिष्ट पार्टी निर्वाचन आयोगमा दर्ताका लागि शीर्ष नेता पुगेका छन् । नेकपाका अध्यक्षद्वय