काठमाडौँ । अख्तियार दुरुपयोग अनुसन्धान आयोगले रौतहटको माधव नारायण नगरपालिकामा कार्यरत सामाजिक परिचालक कृष्ण नन्दन प्रसाद यादवविरुद्ध नक्कली शैक्षिक प्रमाणपत्र पेस गरेको आरोपमा विशेष अदालत, काठमाडौँमा आरोप पत्र दायर गरेको छ । आयोगका अनुसार यादव माधव नारायण नगरपालिका, नगरकार्यपालिकाको कार्यालयमा सहायक स्तर पाँचौँ तहको सामाजिक परिचालक पदमा कार्यरत छन् । उनले नियुक्तिका क्रममा नक्कली शैक्षिक […]