हावाहुरीले छानो उडायो, विद्यार्थी चौरमा पढ्न बाध्य

कक्षा पाँचसम्म सञ्चालित विद्यालयमा हाल ४४ जना विद्यार्थीहरु अध्ययनरत छन्। नयाँ शैक्षिकसत्र आरम्भसँगै विद्यालयको छाना हावाले उडाएपछि बालबालिकाहरु खुला आकाशमुनि चिसो भुइँमा बसेर पढ्न बाध्य छन्। वर्षाद सुरु भएकाले तत्काल विद्यालयको मर्मत गर्न नसके भवन पूर्णर...

सम्बन्धित सामग्री

एनएमबि बैंकद्वारा सुर्खेतमा विद्यालय भवन पुनर्निर्माण

एनएमबि बैंकले सामाजिक दायित्व अन्तर्गत सुर्खेतको वीरेन्द्रनगर नगरपालिका–१६ स्थित सरस्वती प्राथमिक विद्यालयको छाना र कक्षा कोठाको मर्मतसम्भार गरेको छ । गत जेठमा आएको हावाहुरीले विद्यालयको जस्ताको छाना उडाएपछि विद्यार्थी खुल्ला चौरमै पढ्न बाध्य थिए । बैंकले ४ वटा कोठाको पुनःनिर्माण गरी विद्यालयलाई हस्तान्तरण गरेको हो ।उक्त कार्य परियोजनाको समापन तथा हस्तान्तरण कार्यक्रममा बैंकको तर्फबाट क्षेत्रीय […]

विद्यालयको छानो उडाउँदा विद्यार्थीको बिचल्ली

दाङको तुलसीपुर उपमहानगरपालिका–३ स्थित प्रतापकोट माविको छानो हावाहुरीले उडाउँदा विद्यार्थीको बिचल्ली भएको छ । छानो उडाएपछि एक सातादेखि विद्यालयको पठनपाठन ठप्प छ ।   गत चैत ३० गते रातिको हावाहुरीले जस्तापाताले छाएको छानो उडाएको हो । विद्यालयका प्रधानाध्यापक फष्टबहादुर राणाका अनुसार तीनवटा कक्षाको पठनपाठन जस्तापाताको छानोमुनि हुँदै आएको थियो । अहिले विद्यार्थी घाममा बसेर परीक्षा दिन बाध्य छन् । ‘परीक्षासमेत प्रभावित भएको छ । नियमित कक्षा सञ्चालन गर्न समस्या छ’, उनले भने

विद्यालयको छानो उडाएपछि चौरमा बसेर परीक्षा

खोटाङ : जन्तेढुंगा गाउँपालिका–२ बोपुङस्थित कन्यछाँगा आधारभुत विद्यालयको छाना हावाहुरीले उडाएको छ। विद्यालयको छाना हावाहुरीले उडाएपछि विद्यार्थीहरु खुला आकाशमुनी घाममा बसेर परीक्षा दिन बाध्य भएका छन्। बिहिबार साँझ चलेको हावाहुरीले विद्यालयको तीन कोठे भवनको छाना पूर्णरुपमा उडाएको हो। हावाहुरीले विद्यालयको छाना उडाएर जमिनमा थुपारेको विद्यालयले जनाएको छ।हाल जन्तेढुंगा गाउँपालिकाका सामुदायीक विद्यालयमा वार्षिक परीक्षा सञ्चालन भइरहेको छ। अन्य बैकल्पिक कक्षाकोठा नभएपछि सो विद्यालयका विद

जीर्ण भवनमा जोखिम मोल्दै पठनपाठन

२०३७ सालमा बन्गाडकुपिन्डे नगरपालिका–५ लाखरमा स्थापना भएको सरस्वती आधारभूत विद्यालयका ५ भवन छन् । जसमध्ये ४ भवनको अवस्था जीर्ण छ । तर विद्यार्थी भने जोखिम मोलेरै पठनपाठन गर्न बाध्य छन् । २०४३ सालमा स्थापना भएको बन्गाडकुपिन्डेमै रहेको भैरवी आधारभूत विद्यालयका २ भवनमा पनि वर्षायाममा पानी चुहिन्छ । गत वर्ष एउटा भवनको छाना हावाहुरीले उडाएको थियो । तर अझै मर्मत भएको छैन । जसका कारण बालबालिका खुला आकाशमुनि बसेर पढ्न बाध्य छन् ।

विद्यालय भवनको छाना हुरीले उडायो, विद्यार्थी चौरमा पढ्दै

जुम्ला : तातोपानी गाउँपालिका-८, टोप्ला गाउँको काविका माध्यमिक विद्यालयको छाना हुरीले उडाएको छ। विद्यार्थी चौरमा बसेर पढ्न बाध्य भएका छन्।यो विद्यालयमा प्रविणता प्रमाणपत्र तहमा कृषि विज्ञान (आइएस्सीएजी) समेत अध्यापन हुँदै आएको छ। हावाहुरीले भवनको छानो नै उडाएपछि सबै तहको पठनपाठनमा असर परेको छ।हावाहुरीले गाउँ नजिक खोला किनारमा रहेको कुटानी-पिसानी मिलको छाना पनि उडाइदिएको स्थानीय हरिबहादुर शाहीले बताए। उनले भने, 'हावाहुरी उठाएका जस्ता पाता लागेर स्याउको विरुवा गाईवस्तुलाई पन

खुला चौरमा पढाइ

शारदा नगरपालिका–१० पैयाखर्कस्थित जनता प्राथमिक विद्यालयका विद्यार्थी खुला चौरमा बसेर पढ्न बाध्य छन् । हावाहुरीले विद्यालय भवनको छाना (कर्कट पाता) फालेपछि विद्यार्थीलाई ६ महिनादेखि खुला चौरमा बसेर पढनुपर्ने बाध्यता भएको हो ।

हावाहुरीले छानो उडायो, खुला आकाशमा पढ्दै विद्यार्थी

हावाहुरीले छानो उडाएको एक वर्ष बिते पनि मर्मत हुन नसकेपछि बनगाड कुपिण्डे नगरपालिका ११ मा रहेको भेरी निम्न माध्यमिक विद्यालयमा विद्यार्थी खुला आकाशमा पढ्न बाध्य भएका छन् । बनगाड कुपिण्डे नगरपालिका ११ मा रहेको भेरी निम्नमाध्यामिक विद्यालय गत वैशाख २८ गते आएका हावाहुरीले विद्यालयको छाना उडाएको हो । दुई कोठे भवनको हावाहुरीले छाना उडाएको एक वर्ष पुग्नै लाग्दा पनि मर्मत हुन सकेको छैन ।

हावाले छानो उडाएपछि  खुला आकाशमा पढ्दै विद्यार्थी

सल्यान : बनगाड कुपिण्डे नगरपालिका ११ मा रहेको भेरी निम्न माध्यमिक विद्यालयको दुई कोठे भवनको हावाहुरीले छाना उडाएको एक वर्ष पुग्नै लाग्दा पनि मर्मत हुन सकेको छैन। विद्यालयको छाना मर्मत नहुँदा विद्यार्थीहरू खुला आकाशमा पढ्न बाध्य भएका छन्।गत वैशाख २८ गते आएका हावाहुरीले विद्यालयको छाना फालेको थियो।विद्यालय मर्मत गरिदिन नगरपालिकालाई बारम्बार आग्रह गरे पनि बेवास्ता भइरहेको विद्यालयका प्रधानाध्यापक हेमराज ओलीले बताए। भवनको अभाव नहुँदा विद्यार्थीलाई खुला चौर र छाना उडाएको भवनमै राखेर पढाउँदै आएको उनको