स्थानीय तहको चुनावका लागि राप्रपाले बनायो विशेष कार्ययोजना

काठमाडौं : राप्रपाले वैशाख ३० मा हुने स्थानीय तहको चुनावका लागि विशेष कार्ययोजना पारित ‍गरेको छ। राप्रपा अध्यक्ष राजेन्द्र लिङ्देनको अध्यक्षतामा फागुन १८ र १९ गते काठमाडौंमा बसेको केन्द्रीय कार्यसमिति बैठकले कार्ययोजना पारित गरेको हो। राप्रपाले राजतन्त्र र हिन्दुराष्ट्रको पुनःस्थापनाको एजेन्डा पनि कायमै राखेको छ। स्थानीय तहको निर्वाचनका लागि विशेष कार्ययोजना पारित गरेको छ। जसअनुसार राप्रपाले पार्टीको संगठन सुदृढ र क्रियाशील बनाउने, सबै स्थानी