गृह मन्त्रालयको सभाकक्षमा आपतकालीन द्वार तत्काल निर्माण गर्न गृहमन्त्री लामिछानेको निर्देशन

काठमाडौं । उपप्रधान तथा गृहमन्त्री रवि लामिछानेले गृह मन्त्रालयको सभाकक्षमा आपतकालीन द्वार (इमर्जेन्सी इक्जिट) तत्काल निर्माण गर्न निर्देशन दिनुभएको छ । सोमबार गृह मन्त्रालयको बसेको २५ औं भूकम्प सुरक्षा दिवस मूल समारोह समितिको बैठकमा बोल्दै उहाँले भूकम्पीय जोखिम न्यूनिकरण आफैंबाट सुरुवात गर्नुपर्ने भन्दै सो निर्देशन दिनुभएको हो । गृहमन्त्री लामिछानेले भूकम्पीय जोखिम न्यूनिकरणका लागि भवन […]

सम्बन्धित सामग्री