युक्रेन युद्ध: रुसको वाग्नर ग्रुपलाई उत्तर कोरियाले हतियार बेचेको अमेरिकाको आरोप - BBC News नेपाली

हालसालै सिरिया र अफ्रिकी देशहरूमा पनि सक्रिय रहेको उक्त समूहमाथि पटक-पटक युद्ध अपराध र मानव अधिकार उल्लङ्घनको आरोप लाग्ने गरेको छ।