सप्तरीले जित्यो महेन्द्रनारायण निधी कपको उपाधि

काठमाडौँ,२१ असार । प्रथम महेन्द्रनारायण निधी प्रदेशस्तरीय टी–ट्वान्टी कप क्रिकेट प्रतियोगिताको उपाधि सप्तरीले जितेको छ । राजविराजस्थित पविमाविको खेलमैदानमा सम्पन्न फाइनल खेलमा सप्तरीले सिरहालाई ६ विकेटले पराजित गर्दै उक्त उपाधि जितेको हो । कूल १५ ओभरको फाइनल खेलमा टस जितेर पहिले ब्याटिङ रोजेको सिरहाले सबै विकेट गुमाई ९१ रनको योगफल बनायो । त्यसका लागि रुपेश […]