‘बार्सालाई युरोपको शीर्षस्थानमा पुर्याउन सहयोग गर्छु’ – लेवान्डोस्की

एजेन्सी – क्याटलान क्लब बार्सिलोनाले लामो कसरतपछि अन्तत पोल्यान्डका फरवार्ड रोबर्ट लेवान्डोस्कीलाई जर्मन च्याम्पियन बायर्न म्युनिखबाट अनुबन्ध गर्यो । लेवान्डोस्की अनुबन्धन भएलगत्तै बार्सिलोनासँग अमेरिका टुरमा समावेश भइसकेका छन् । उनलाई सोमबार नै क्लबले आधिकारिक रुपमा प्रस्तुत गर्ने भएको छ । त्यसअघि लेवान्डोस्कीले आवश्यक स्वास्थ्य परिक्षण र कागजी प्रक्रिया पूरा गर्नेछन् । बार्सिलोनामा अनुबन्धित भएपछि उनले […]