७५ जिल्लामा डेङ्गु संक्रमण पुष्टि

काठमाडौँ- मनाङ र हुम्लाबाहेक ७५ जिल्लामा डेङ्गु संक्रमण पुष्टि भएको छ । दुई जिल्लबाहेक सबै जिल्लामा डेङ्गुको संक्रमण पुष्टि भएको स्वास्थ्य तथा जनसंख्या मन्त्रालयले जनाएको छ । डेङ्गु महामारीकै कारण स्वास्थ्य सङ्कटकाल घोषणा गर्ने कि नगर्ने भन्ने विषयमा छलफल चलेको छ । नेपालमा डेङ्गु बढ्दै गएकाले स्वास्थ्य सङ्कटकाल लगाउने विषयमा छलफल सुरु भएको इपिडिमियोलोजी तथा […]

सम्बन्धित सामग्री

मोरङमा डेङ्गुको संक्रमण बढ्दै

मोरङ – मोरङको पथरीशनिश्चरे नगरपालिकामा ६ सय ५० जनामा डेङ्गु संक्रमण भएको छ। जिल्ला स्वास्थ्य कार्यालय मोरङका प्रमुख डा. सुरेश मेहताका अनुसार गएको डेढ महिनामा जिल्लाभित्र पथरीशनिश्चरे नगरपालिकासहित कुल ८ सय ६५ जनामा डेङ्गु संक्रमण भएको हो। उनका अनुसार हाल पथरीशनिश्चरे नगरपालिकामा डेङ्गु संक्रमितको संख्या अधिक देखिएको हो। उनका अनुसार हालसम्म मोरङका १७ पालिकामध्ये विभिन्न […]

डेङ्गु संक्रमण घट्यो

काठमाडौँ – वर्षायामसँग बढेको डेङ्गुको सङ्क्रमण ह्वात्तै घटेको छ। वर्षायाम सकिएको र जाडो सुरु हुन थालेपछि डेङ्गुको सङ्क्रमण घटेको हो। अहिले मौसम चिसो भएको र लामुखुट्टेको हुर्कने पानी जम्ने ठाउँ नभएपछि ‘एडिज एजिप्टी’ र ‘एडिस एल्बोपिक्टस’ प्रजातिको लामखुट्टे पनि हराउँदै गएको छ । जसले गर्दा डेङ्गुको सङ्क्रमण पनि कम हुदै गएको छ । वर्षामा कुनै […]

चिसो बढे पनि डेङ्गु संक्रमण अझै घटेन

काठमाडौं । देशभर चिसो बढे पनि डेङ्गु संक्रमण अझै घटेको छैन । डेङ्गुबाट संक्रमित हुनेहरुको संख्या पछिल्ला दिनहरुमा पनि बढिरहेको स्वास्थ्य मन्त्रालयको तथ्याङकले पुष्टि गरेको छ। देशभर थप २ हजार ७२८ जनामा डेङ्गु रोगको सङ्क्रमण पुष्टि भएको छ । कार्तिक ५ गते देशभर ४३ हजार ६८५ जनामा डेङ्गु रोग पुष्टि भएकोमा कार्तिक ११ सो सङ्ख्या […] The post चिसो बढे पनि डेङ्गु संक्रमण अझै घटेन appeared first on राजधानी राष्ट्रिय दैनिक (लोकप्रिय राष्ट्रिय दैनिक)-RajdhaniDaily.com - Online Nepali News Portal-Latest Nepali Online News portal of Nepali Polities, economics, news, top stories, national, international, politics, sports, business, finance, entertainment, photo-gallery, audio, video and more....

गोदावरीमा ३२ जनालाई डेङ्गु संक्रमण

ललितपुर– गोदावरी नगरपालिकामा ज्वरो आएका चार सय ५० व्यक्तिमध्ये एक सय ३२ जनालाई डेङ्गु  देखापरेको छ । गोदावरी नगरपालिका प्रमुख जनस्वास्थ्य अधिकृत लालबहादुर थापाका अनुसार उक्त नगरपालिकाको  वडा नं ३, ११, १२, र १४ मा  डेङ्गुको बढी सङ्क्रमण बढी देखिएकाले नियन्त्रणका लागि  विभिन्न किसिमका क्रियाकलाप अपनाउँदै आइएको छ ।  रेडक्रस, जनप्रतिनिधि, वडाका स्वास्थ्यचौकी, महिला स्वास्थ्य […]

लमजुङमा दुई महिनामै १० जनामा डेङ्गु संक्रमण

लमजुङमा डेङ्गुको संक्रमण बढ्दै गएको छ । गत वर्षभर देखिएको संख्याभन्दा बढी पछिल्लो २ महिनामै डेङ्गु संक्रमित देखिएका छन् । गत वर्ष ८ जना संक्रमित देखिएकामा पछिल्लो २ महिनामै १० जनामा डेङ्गु  संक्रमण देखिएको छ । जिल्ला अस्पताल लमजुङमा अहिले २ जना उपचाररत छन् । एक जनामा स्क्रबटाइफससमेत देखिएको चिकित्सकले बताएका छन् ।स्वास्थ्य कार्यालयका अनुसार साउनमा ६ जना र भदौमा ४ जनामा डेङ्गु  संक्रमण देखिएको छ । जिल्ला अस्पतालमा ९ जना र एक जना सुन्दरबजार स्थित नमुना सामुदायिक अस्पतालमा परीक्षण गर

बाँकेमा डेङ्गु संक्रमण बढ्दै

नेपालगञ्ज – बाँकेमा पछिल्लो समय डेङ्गुबाट संक्रमित हुनेको सङ्ख्या बढदै गएको छ। अहिलेसम्म जिल्लाका विभिन्न पालिकाकामा गरी ११ जनामा डेङ्गु संक्रमण फैलिएको छ। जिल्ला स्वास्थ्य कार्यालय बाँकेका किटजन्य रोग फोकल पर्सन दुर्गा गौतमका अनुसार ११ मध्ये आठ जना जिल्लाभित्रका छन्। बुधबारमात्रै डेङ्गुबाट नेपालगञ्जमा दुई जनाको मृत्यु भएको छ। सङ्क्रमितमध्ये सबैभन्दा बढी नेपालगञ्ज उपमहानगरपालिकाका पाँच, कोहलपुर […]

मकवानपुरमा २८ जनामा डेङ्गु संक्रमण

१८ साउन, काठमाडौं । मकवानपुरमा डेङ्गुका बिरामी बढ्न थालेका छन् । कोरोना संक्रमणका बिरामी बढ्दै गएको बेला लामखुट्टेको टोकाइबाट हुने डेँङ्गुका बिरामी बढ्दै गएको जिल्ला स्वास्थ्य कार्यालय मकवानपुरले जनाएको छ । साउनको १५ दिनमा २८ जना डेङ्गु रोगको संक्रमणबाट बिरामी भएको सो कार्यालयका सूचना अधिकारी लक्ष्मण घिमिरेले बताए । हेटौँडा उपमहानगरपालिका–४ र ५ मा सो […]

दमौलीमा सातजनामा देखियो डेङ्गु संक्रमण

तनहुँ : दमौलीमा सात जनामा डेङ्गुको लक्षण भेटिएको छ। दमौली अस्पतालमा उपचार गर्न आएका बिरामीमध्ये स्वास्थ्य परीक्षणका क्रममा डेङ्गुका बिरामी भेटिएका हुन्। पछिल्लो समय सङ्क्रमणजन्य बिरामीको चाप बढिरहेको बेला डेङ्गुका बिरामी पनि देखिएको दमौली अस्पतालका डा राजु रानाले जानकारी दिए। उनका अनुसार दमौली अस्पतालमा दैनिक दुई सयभन्दा बढी बिरामी उपचारका…

काभ्रेमा तीन वर्षपछि डेङ्गु संक्रमण

जिल्लामा तीन वर्षपछि तीन स्थानमा लामखुट्टेको टोकाइबाट लाग्ने डेङ्गु रोगको संक्रमण देखिएको छ।

बागलुङका दुई जनामा डेङ्गु संक्रमण पुष्टि

गल्कोट : बागलुङमा डेङ्गुका बिरामी फेला पर्न थालेका छन्। गर्मी बढेसँगै जिल्लामा डेङ्गुको जोखिम देखिन थालेको हो। लामखुट्टेको टोकाइबाट सर्ने यो रोगको सङ्क्रमण जिल्लाका दुई जनामा भेटिएको हो। धवलागिरि अस्पतालमा उपचार गर्न आएकी एक महिला र एक पुरुषमा लक्षण देखिएपछि परीक्षण गर्दा डेङ्गु पुष्टि भएको अस्पतालका प्रमुख मेडिकल सुपरिटेण्डेन्ट डा…