‘कमरेड कोलम्बस त उही 'लोदरबाबु' पो रहेछ!’

प्यारो कमरेड ! आज मेरो सपनासँगै क्रान्ति पनि भंग भयो। मैले एक झलक दर्शन पाउन व्यग्र भएर प्रतीक्षा गरेको श्रद्धेय कमरेड कोलम्बस त उही 'लोदरबाबु' पो रहेछ!