दुई स्थानमा पहिरो जाँदा पृथ्वीराजमार्ग अवरुद्ध, सयौँ सवारीसाधन रोकिए, यात्रु अलपत्र

गत बुधबार साँझदेखि परेको अविरल वर्षाका कारण पृथ्वीराजमार्गअन्तर्गत तनहुँ खण्डको दुई स्थानमा पहिरो खस्दा राजमार्ग अवरुद्ध भएको छ ।