गठबन्धनको शक्ति भरतपुर र काठमाडौंमा

काठमाडौं, बैशाख २५ । सत्ता गठबन्धन आबद्ध पाँच राजनीतिक दलको सिंगो शक्ति ३० वैशाखमा हुने स्थानीय तह निर्वाचनमा भरतपुर महानगरपालिका र काठमाडौं महानगरपालिकाका जसरी पनि जित हात पार्नेतर्फ केन्द्रित भएको छ । देशका ६ महानगरपालिकामध्ये काठमाडौं र भरतपुरलाई सत्ता गठबन्धनले साखको विषय बनाएको छ भने गठबन्धन आबद्ध दलका पहिलो र दोस्रो तहका शीर्ष नेता यी […]

सम्बन्धित सामग्री

काठमाडौंमा राजनीतिक तरंग उत्पन्न भइरहँदा अचानक चितवन किन पुगे प्रचण्ड ?

काठमाडौं,२७ साउन । नेकपा माओवादी केन्द्रका अध्यक्ष तथा प्रधानमन्त्री पुष्पकमल दाहाल (प्रचण्ड) चितवन पुगेका छन् । प्रचण्ड शुक्रबार साँझ कुनै औपचारिक कार्यक्रमबिना नै गृहजिल्ला चितवन पुगेका हुन् । उनी आजपनि भरतपुर महानगरपालिका १४ भिमसेननगरस्थित आफ्नै नीजि निवासमा बस्ने बताइएको छ । कुनै औपचारिक कार्यक्रम तय नगरि र सचिवालयका कोहीपनि सदस्य नलिई प्रचण्ड चितवन गएका हुन् […]

सहकारीकर्मीलाई पर्ल्स अनुगमन प्रणाली तालिम सुरु

१४ जेठ, काठमाडौं । सहकारी प्रशिक्षालय भरतपुर चितवनको आयोजनामा पल्र्स अनुगमन प्रणाली सम्बन्धी तालिम आजदेखि काठमाडौंमा सुरु भएको छ । कुलेश्वरमा आयोजित तालिममा सहकारीका व्यवस्थापक, कर्मचारी र लेखा परीक्षण गर्नेहरुसहित २५ जना सहभागी छन् । तालिम तीन दिनसम्म चल्ने छ । पर्ल्स प्रणालीले सहकारी कस्तो अवस्थामा चलेको छ भन्ने कुरा पत्ता लाग्छ । नाफा, घाटाको […]

नेताले जनताको मनमा कहिले घर बनाउने?

काठमाडौंमा शारदाप्रसाद अधिकारीको घरमा भाडामा बस्दै आएका दाहाल चुनाव नजिकिँदै गर्दा भरतपुर महानगरपालिका–१४ स्थित शिवनगरमा निर्मित एकतले घरमा बाजा बजाउँदै सरेका हुन्।...

नयाँ घरमा सरे प्रचण्ड

काठमाडौं : नेकपा माओवादी केन्द्रका अध्यक्ष पुष्पकमल दाहाल प्रचण्ड आज नयाँ घरमा सरेका छन्। भरतपुर महानगरको–१४ नम्बर वडामा बनेको आफ्नो नयाँ घरमा सरेका हुन्। यसअघि शिवनगरमा घर भाडामा लिएर बसेका थिए। प्रचण्ड पत्नी सीता दाहालसँगै चितवन पुगेका छन्। प्रचण्ड अस्वस्थ रहेकी पत्नी सीतालाई केही दिन चितवनमै राख्ने योजनाका साथ चितवनको नयाँ घरमा सरेका हुन्। काठमाडौंमा भाडाको घरमा बस्दै आएका प्रचण्डले चितवनमा आफ्नै घर बनाएका हुन्। उनी काठमाडौंमा घरबेटीकै कारणले पटक पटक विवादमा आउने गरेका छन

भरतपुरकी मेयर रेनु दाहाल घाइते, काठमाडौंमा उपचार हुँदै

काठमाडौं, १३ जेठ । चितवनको भरतपुर महानगरपालिकाको नवनिर्वाचत मेयर रेनु दाहाल चढेको गाडी दुर्घटना हुँदा उनी घाइते भएकी छिन् । उनको अहिले सुमेरु अस्पतालमा उपचार भइरहेको छ । ललितपुरको जावलाखेलस्थित स्टाफ कलेज अगाडी उनी सवार प्रदेश ३-०१-०२३ च ७३१८ नम्बरको गाडीको टायर पञ्चर भएपछि गाडी पोलमा ठोक्किएर दुर्घटना भएको हो । उनको टाउकोमा चोट लागेको […]

काठमाडौंमा ४२ हजार बढी मतका साथ बालेन अग्र स्थानमा

काठमाडौं । देशका ६ वटा महानगरपालिकामध्ये अब ५ वटा महानगरपालिकाको अन्तिम मत परिणाम आउन बाँकी रहेको छ। अहिले काठमाडौँ, ललितपुर, भरतपुर, पोखरा र वीरगञ्ज महानगरपालिकाको मतगणना जारीरहेकाे छ। जारी मत गणनाअनुसार काठमाडौं महानगरपालिकाको मेयरमा स्वतन्त्र उम्मेदवार बालेन्द्र साहले १८ हजार भन्दा बढी मतको अग्रता लिनुभएको छ । साहले ४२ हजार ८ सय ९३ मत प्राप्त […]

काठमाडौंमा बालेनको फराकिलो अग्रता

काठमाडौं । काठमाडौं महानगरपालिको मेयरमा स्वतन्त्र उम्मेदवार बालेन साहले १७ हजारभन्दा बढी मतको अग्रता लिनुभएको छ । शाहले ४१ हजार २७९ मत प्राप्त गर्नुभएको छ । नेपाली कांग्रेसकी उम्मेदवार सिर्जना सिंहले २३ हजार ८५५ मत प्राप्त गर्दा नेकपा एमालेका केशव स्थापितले २३ हजार २४ मत पाउनु भएको छ । उता, चितवनको भरतपुर महानगरपालिकाको प्रमुखमा गठबन्धनका […]

भरतपुरमा बागी विवाद सल्टाउन गृहमन्त्री खाँण चितवनमा

काठमाडौं : चितवनको भरतपुर महानगरमा गठबन्धनभित्र देखिएको विवाद सल्टाउन गृहमन्त्री बालकृष्ण खाँण खटिएका छन्। प्रधानमन्त्री तथा कांग्रेस सभापति शेरबहादुर देउवाको निर्देशनमा गृहमन्त्री खाँण खटिएका हुन्। पाँच दलीय गठबन्धनबाट माओवादी केन्द्रलाई भरतपुर महानगरको भाग परेपछि चितवन कांग्रेस असन्तुष्ट छ। केन्द्रको निर्णयविरुद्ध कांग्रेसका नेता जगन्नाथ पौडेलले स्वतन्त्र उम्मेदवारी दिएका छन्। गृहमन्त्री खाँणले काठमाडौंमा तरुण दलले आयोजना गरेको कार्यक्रममा बोल्दै भने, ‘म भैरहवा जाने कार्यक्रम थ

भीमबहादुर विक हत्याको विरोधमा माइतीघरमा प्रदर्शन

६ कात्तिक, काठमाडौं । भरतपुर महानगरपालिका–४ दुर्गाचोकका ५८ बर्षका भीमबहादुर विकको कुटपिटबाट भएको हत्याको विरोधमा शनिबार काठमाडौंमा प्रदर्शन गरिएको छ । अधिकारकर्मीले माइतीघरमा भेला भई दसैंको महानवमीको दिन भएको भीमबहादुरको हत्याको विरोध जनाएका हुन् । उनीहरुले जातीय विभेदकै कारण भीमबहादुरको हत्या भएको भन्दै विभेद अन्त्य गर्न माग गरेका छन् । भीमबहादुरको पोस्टमार्टम रिपोर्ट सार्वजनिक गर्नुपर्ने, […]

लुटिएको दूरसञ्चार उपकरण फिर्ता गर्न माग गर्दै प्राधिकरणमा उजुरी

काठमाडौं । लुटिएको दूरसञ्चार उपकरण फिर्ता गर्न माग गर्दै विद्युत प्राधिकरण काठमाडौंमा उजुरी परेको छ ।इन्टरनेट सेवाप्रदायक संघ नेपाल (इस्पान)ले चितवनस्थित भरतपुरमा नेपाल विद्युत प्राधिकरणका कर्मचारीले लुटिएको दूरसञ्चार उपकरण फिर्ता पाउँ भनी विद्युत प्राधिकरणको केन्द्रिय कार्यालय काठमाडौंमा उजुरी दर्ता गराएका हुन् ।इस्पानले नेपाल दूरसञ्चार प्राधिकरण, गृह मन्त्रालय, भरतपुर विद्युत प्राधिकरण, जिल्ला प्रशासन कार्यालय भरतपुर, सूचना तथा सञ्चार प्रविधि मन्त्रालयलाई बोधार्थ गरी उजुरी दर्ता गरेको छ।भरतपुर