चेल्सी फिफा क्लब विश्वकप फुटबलको फाइनलमा

काठमाडौं । इंग्लिस फुटबल क्लब चेल्सी फिफा क्लब विश्वकप फुटबलको फाइनलमा प्रवेश गरेको छ । युएईको अबुधाबीमा बुधबार राति भएको सेमिफाइनल खेलमा साउदी अरबियाको अल हिलाल फुटबल क्लबलाई १–० ले हराउँदै चेल्सी फाइनलमा पुगेको हो । खेलमा चेल्सीलाई विजयी गराउन रोमेलु लुकाकुले निर्णायक गोल गरे । चेल्सीले अब फाइनलमा ब्राजिलको पाल्मेराससँग खेल्नेछ । फिफा क्लब […]