बर्खास्तीमा परेकी न्यायाधीश शाहको रिटमा अन्तरिमा आदेश दिन सर्वोच्चद्वारा अस्वीकार

काठमाडौँ – बर्खास्तीमा परेकी उच्च अदालतकी न्यायाधीश रेणु शाहको मागबमोजिम अन्तरिम आदेश जारी गर्न सर्वोच्च अदालतले अस्वीकार गरेको छ। शाहले आफ्नो बर्खास्ती खारेज गर्नेसम्बन्धी अन्तरिम आदेश माग गर्दै रिट दायर गरेकी थिइन्। तर, सर्वोच्च अदालतका न्यायाधीश ईश्वरप्रसाद खतिवडाको एकल इजलासले मंगलबार निवेदकको मागबमोजिम अन्तरिम आदेश जारी गर्नु नपर्ने फैसला गरेको हो। ‘न्यायाधीश नियुक्ति र पदमुक्त […]

सम्बन्धित सामग्री

सर्वोच्चले माग्यो न्यायाधीश रेणुका साहलाई बर्खास्त गर्नुको कारण

काठमाडौँ । सर्वोच्च अदालतले उच्च अदालतकी न्यायाधीश रेणुका साहलाई पदबाट बर्खास्त गर्नुको कारण पेश गर्न न्यायपरिषदको नाममा आदेश जारी गरेको छ । न्यायाधीश ईश्वरप्रसाद खतिवडाको इजलासले शाहलाई न्यायपरिषदका अध्यक्ष समेत रहेका प्रधानन्यायाधीश, कानूनमन्त्री, सर्वोच्च अदालतका वरिष्ठतम न्यायाधीश र दुईजना न्यायपरिषदको सदस्यको नाममा आदेश जारी गरेको हो । सर्वोच्चले शाहले माग गरेको अन्तरिम आदेश दिन भने […]

न्यायाधीश नियुक्ति मापदण्डमाथिको रिट निवेदन दर्ता गर्न आदेश

सर्वोच्च अदालतले न्याय परिषद्ले न्यायाधीश नियुक्तिका लागि बनाएको नयाँ निर्देशिकाविरुद्ध परेको रिट निवेदन दर्ता गर्न आदेश दिएको छ । न्यायाधीश डा मनोजकुमार शर्माको एकल इजलासले बुधबार उक्त निवेदन दर्ता गर्न आदेश दिएको हो । अधिवक्ताद्वय कीर्तिनाथ शर्मा पौडेल र ज्योतिदेव पनेरुले दायर गरेको रिट निवेदन बिहीबार सर्वोच्चका कामु मुख्य रजिष्ट्रार नारायणप्रसाद पन्थीले दरपीठ (दर्ता गर्न …

न्यायाधीश नियुक्ति मापदण्डविरुद्ध परेको रिट निवेदन दर्ता गर्न आदेश

काठमाडाैं : सर्वोच्च अदालतले न्याय परिषद्ले न्यायाधीश नियुक्तिका लागि बनाएको नयाँ निर्देशिकाविरुद्ध परेको रिट निवेदन दर्ता गर्न आदेश दिएको छ।न्यायाधीश डा. मनोजकुमार शर्माको एकल इजलासले आज उक्त निवेदन दर्ता गर्न आदेश दिएको हो। अधिवक्ताद्वय कीर्तिनाथ शर्मा पौडेल र ज्योतिदेव पनेरुले दायर गरेको रिट निवेदन बिहीबार सर्वोच्चका कामु मुख्य रजिष्ट्रार नारायणप्रसाद पन्थीले दरपीठ (दर्ता गर्न अस्वीकार) गरेका थिए।नयाँ निर्देशिकाले न्यायालयलाई झन प्रभावित पार्ने चौतर्फी चिन्ता बढ्न थालेको र व्यक्तिगत

बर्खास्त न्यायाधीश साहको ‘सक्कल फाइल’ झिकाउन आदेश

काठमाडौं । सर्वोच्च अदालतले बर्खास्तीमा परेकी उच्च अदालत तुल्सीपुरकी न्यायाधीश रेणुका साहको मुद्दामा ‘सक्कल फाइल’ झिकाउन आदेश गरेको छ । न्यायाधीश नहकुल सुवेदीको एकल इजलासले साहलाई नियुक्ति दिने समय भएको निर्णय र पदबाट हटाउने निर्णय झिकाउन आदेश दिएको हो । ‘आफूले न्यायाधीश बन्ने समय सबै योग्यता पु¥याएको तर पाँच वर्ष काम गरेपछि नियत राखेर हटाइएको’ […] The post बर्खास्त न्यायाधीश साहको ‘सक्कल फाइल’ झिकाउन आदेश appeared first on राजधानी राष्ट्रिय दैनिक | Online Nepali News Portal.

पूर्व न्यायाधीश शाहको रिटमा सक्कल फाइल झिकाउन आदेश

काठमाडौं : न्यायपरिषद्‍को सिफारिसमा कायममुकायम प्रधानन्यायाधीशको बर्खास्तीमा परेकी पूर्व न्यायाधीश रेणुका साहको रिटमा सर्वोच्च अदालतले सक्कल फाइल झिकाउन आदेश दिएको छ।न्यायाधीश नहकुल सुवेदीको एकल इजलासले सो आदेश जारी गरेको हो। शाहलाई उच्च अदालतको न्यायाधीश पदमा नियुक्तिको लागि र पदबाट हटाउन परिषद्‍बाट गरिएको सिफारिस निर्णय सम्बन्धी सक्कल इजलाससमक्ष देखाई फिर्ता लैजाने गरी झिकाउने आदेश भएको सर्वोच्चका प्रवक्ता विमल पौडेलले जानकारी दिए।गत असार २४ गते न्याय परिषद्को बैठकले न्यायाधीश साहलाई ब

बर्खास्त न्यायाधीश रेणु शाहको सक्कल फाइल झिकाउन आदेश

काठमाडौँ – बर्खास्तीमा परेका उच्च अदालतकी न्यायाधीश रेणु शाहसँग सम्बन्धित निर्णयको सक्कल फाइल झिकाउन सर्वोच्च अदालतले आदेश दिएको छ। पूर्व प्रधानन्यायाधीश रामकुमारप्रसाद शाहकी छोरी भएकैले सोर्समा २०७५ चैतमा उच्च अदालतको न्यायाधीश नियुक्त भएकी शाहलाई ‘योग्यता नपुगेको’ भन्दै न्याय परिषदले असार २४ गते बर्खास्त गर्न सिफारिस गरेको थियो। परिषदको सिफारिसका आधारमा कामु प्रधानन्यायाधीश दीपक कार्कीले शाहलाई […]

बर्खास्त न्यायाधीश रेणुका साहको रिटमा सक्कल फाइल झिकाउन आदेश

न्यायपरिषदको सिफारिसमा कामु प्रधानन्यायाधीशको बर्खास्तीमा परेकी पूर्वन्यायाधीश रेणुका साहको रिटमा सर्वोच्च अदालतले सक्कल फाइल झिकाउन आदेश दिएको छ । न्यायाधीश नहकुल सुवेदीको एकल इजलासले सो आदेश जारी गरेको हो ।आदेशमा भनिएको छ, ‘निवेदिका रेणुका साहलाई उच्च अदालतको न्यायाधीश पदमा नियुक्तिको लागि मिति २०७५। १२ । १९ मा र निजलाई सो पदबाट हटाउने सम्बन्धमा मिति २०७९।३।२४ मा न्याय परिषद्बाट गरिएको सिफारिश निर्णय सम्बन्धी सक्कल फाइल तथा निजको व्यक्तिगत फाइल न्याय परिषद सचिवालयबाट पेशीका दिन इजलास समक