भ्रष्टाचार गरेको आरोपमा विशेष अदालतमा मुद्दा दायर

अख्तियार दुरुपयोग अनुसन्धान आयोगले साविक राजपुर गाविसका कर्मचारीविरुद्ध भ्रष्टाचार गरेको आरोपमा विशेष अदालतमा मुद्दा दायर गरेको छ । आयोगले शुक्रबार सिरहाको  साविक राजपुर गाविसका कर्मचारीविरुद्ध विशेष अदालतमा मुद्दा दायर गरेको हो । कर्मचारीले आन्तरिक आयतर्फको आम्दानीको रकम हिनामिना गरेको आरोपमा मुद्दा दायर गरेको आयोगले जनाएको । उनीहरुले आर्थिक वर्ष २०६९/०७० र आव २०७०/०७१ को आन्तरिक आयमा भएको आम्दानीको रकम हिनामिना गरेको आयोगको ठहर छ । साविक राजपुरका तत्कालीन सचिव केशवप्रसाद घिमिरेल