२८ वैशाख, वीरगञ्ज । १० दिनमा १० जनाको मृत्यु भएको पर्साको जगरनाथपुर गाउँपालिका–५ मा कोरोना संक्रमण नै फैलिएको प्रमाणित भएको छ । स्वास्थ्यकर्मीको टोली गाउँमा पुगेर ११ जनाको एन्टिजेन परीक्षण गर्दा सात जनामा कोरोना संक्रमण पुष्टि भएको छ । परीक्षण गरिएकामध्ये ६४ प्रतिशतमा संक्रमण देखिनुले कोरोना समुदायमै फैलिसकेको पुष्टि हुने स्वास्थ्यकर्मीहरुको भनाइ छ । गाउँपालिकाको […]