पूर्वसभामुख महरामाथि थुनछेक बहस आज

काठमाडौँ- काठमाडौँ जिल्ला अदालतमा आज पूर्वसभामुख कृष्णबहादुर महरामाथि थुनछेक बहस हुँदैछ। बहसपछि अदालतले उनलाई धरौटीमा रिहा गर्ने वा थुनामा राख्ने निर्णय