काठमाडौं– साताको तेस्रो कारोबार दिन मंगलबार प्रि ओपन सेसनमा नेपाल स्टक एक्सचेञ्ज (नेप्से) परिसूचक करिब २ अंकले बढेको छ । सेसन अवधिमा नेप्से १.९२ अंकले बढेर २५६३.८७ को विन्दुमा पुगेको छ । सेन्सेटिभ इण्डेक्स भने ०.५५ अंकले बढेको छ । सेसनमा ४४ कम्पनीको कारोबार हुँदा १८ वटाको मूल्य बढेको छ भने २२ वटाको मूल्य घटेको […]
काठमाडौं– स्थानीय बजारमा मंगलबार सुनको मूल्य बढेको छ । सुन प्रतितोला ४ हजार ९०० रुपैयाँले बढेको हो । नेपाल सुनचाँदी व्यवसायी महासङ्घका अनुसार आज सुन प्रतितोला दुई लाख ४६ हजार ४०० रुपैयाँमा कारोबार भइरहेको छ । हिजो सोमबार सुन प्रतितोला दुई लाख ४१ हजार ५०० रुपैयाँमा कारोबार भएको थियो । त्यसतै आज चाँदी प्रतितोला तीन हजार ६५ […]