हेटौंडा क्याम्पसमा छात्राहरुमाथि दुर्व्यवहार प्रकरण : दुई कार्यालय सहयोगी निलम्बित

हेटौंडा क्याम्पसले परीक्षामा सहभागी हुन गएका छात्राहरुलाई दुर्व्यवहार गर्ने दुईजना कार्यालय सहयोगीलाई त्रिभूवन विश्वविद्यालयका कुनै पनि परीक्षाहरूमा संलग्न हुन नपाउने गरी निलम्बन गरेको छ । बुधबार बसेको क्याम्पस प्रशासन, विद्यार्थी संगठन र राजनीतिक दलहरूको संयुक्त बैठकले घटनामा संलग्न भएका उनीहरुलाई निलम्बन गरेको हो ।मंगलबार मकवानपुर बहुमुखी क्याम्पसबाट बिएड दोस्रो वर्षको परीक्षामा सहभागी हुन हेटौंडा क्याम्पस गएका २ जना छात्राहरुलाई चिट ल्याएको भन्दै २ जना कार्यालय सहयोगी कर्मचारीले दुव्र्यव

सम्बन्धित सामग्री

प्रहरीको सेवानिवृत्त जीवनलाई रचनात्मक बनाइने

हेटौंडा । नेपाल प्रहरीका सदस्य सेवानिवृत्त भएपछि बिभिन्न किसिमका मानसिक समस्या देखिने भएकाले उनीहरुको सेवानिवृत्त जीवनलाई रचनात्मक बनाउन सिप प्रदान गर्न आवश्यक प्रवन्ध मिलाइने भएको छ । ६७ औं प्रहरी दिवसको अवसरमा वागमती प्रदेश प्रहरी प्रमुख प्रहरी नायव महानिरीक्षक किरण बज्राचार्यले कार्यालय तथा मातहतका कार्यालयमा कार्यरत् प्रहरी महिला, प्रहरी कार्यालय सहयोगी तथा पूर्वप्रहरी कर्मचारीसँगको अन्तत्र्रिmयामा […]

हेटौँडा क्याम्पसका २ कार्यालय सहयोगी निलम्बित

मकवानपुर बहुमुखी क्याम्पसका विद्यार्थी परीक्षाका लागि हेटौंडा क्याम्पस जाँदा महिला कर्मचारीले चिट ल्याएको हुनसक्ने भन्दै भित्री कपडा खोल्न लगाएको पीडितको भनाइ छ।...

हाकिमसँग १५ लाख फिरौती माग्ने सहयोगी पक्राउ

न्युज अफ नेपाल, हेटौंडा । बाराको सुवर्ण गाउँपालिकाका प्रमुख प्रशासकीय अधिकृत नवीनकुमार श्रीवास्तवलाई एसएमएस र अपरिचित नम्बरबाट फोन गरी १५ लाख रुपियाँ फिरौती मागेको अभियोगमा उहाँकै कार्यालयका सहयोगी युवा पक्राउ परेका छन् ।‘एक घण्टाभित्र पैसा नदिए गोली हानेर हत्या गर्ने’ भन्दै पटकपटक फोन तथा म्यासेज गरी फिरौती माग गरेका सोही गाउँपालिकामा करारमा कार्यरत कार्यालय सहयोगी […]