हिम चितुवा : भरियादेखि कीर्तिमानी आरोहीसम्म

विश्वपरिचित पर्वतारोही हुन् आङरिता शेर्पा। ‘हिम चितुवा’ को उपनाम पाएका उनै शेर्पाको सोमबार निधन भएको छ। १० पटक विना अक्सिजन सर्वोच्च शिखर सगरमाथाको आरोहण गरेका उनी लामो समयदेखि विरामी थिए।

सम्बन्धित सामग्री

हिमआरोही आङरिताको राष्ट्रिय सम्मानसहित अन्त्येष्टि

काठमाडौं : कीर्तिमानी आरोही आङरिता शेर्पाको राष्ट्रिय सम्मानका साथ आज अन्त्येष्टि गरिएको छ। स्वर्गीय शेर्पाको टेकुस्थित घाटमा बौद्ध परम्पराअनुसार अन्त्येष्टि गरिएको हो।  हिम चितुवा उपनामले चिनिएका शेर्पाको ७२ वर्षको उमेरमा गत सोमबार जोरपाटीस्थित निजी निवासमा निधन भएको थियो। मन्त्रिपरिषद्को मङ्गलबारको बैठकले स्व शेर्पालाई रा...