डेसच्याम्प थप चार वर्ष फ्रान्सका मुख्य प्रशिक्षक रहने

२३ पुस, काठमाडौं । फ्रान्सका मुख्य प्रशिक्षक डिडियर डेसच्याम्प आफ्नो सम्झौता जुन २०२६ सम्म लम्ब्याउन सहमत भएका छन् । यससँगै उनको नेतृत्वमा फ्रान्सले चौथो पटक विश्वकप खेल्ने पक्का भएको छ । सन् २०१८ मा फ्रान्सलाई विश्वकपको उपाधि दिलाएका उनले यो पटक फाइनलमा पुर्‍याएका थिए । यद्यपि फ्रान्स उपाधि भिडन्तमा अर्जेन्टिनासँग पराजित भयो । ५४ वर्षका […]

सम्बन्धित सामग्री

बेन्जेमा, मोड्रिच र क्रुस रियलमै रहनेछन् – प्रशिक्षक एन्सेलोटी

एजेन्सी – स्पेनिस क्लब रियल म्याड्रिडका प्रशिक्षक कार्लाे एन्सेलोटीले फरवार्ड करिम बेन्जेमा, मिडफिल्डरद्धय लुका मोड्रिच र टोनी क्रुस अर्को सिजन रियल म्याड्रिडमै रहने विश्वास व्यक्त गरेका छन् । यि तीनैजना खेलाडीको सम्झौता यो सिजनको अन्त्यसँगै सकिदैछ । सम्झौता सकिने अन्त्यतिर रहँदा प्रशिक्षक एन्सेलोटीले उनीहरु र क्लबबीच सम्झौता नविकरणबारे छलफल भइरहेको बताएका छन् । फ्रान्सका पूर्व […]

के लाम्पार्ड असफल प्रशिक्षक सावित भएकै हुन् त?

उम्दा खेलाडी र सफल प्रशिक्षक विश्वमा एकदमै सीमित मात्रामा छन्। तर सफल खेलाडीले प्रशिक्षकको रूपमा सफल हुन निकै मिहिनेत गरिरहेका हुन्छन्। सफल खेलाडी र प्रशिक्षकको सबैभन्दा राम्रो उदारण हुन्- फ्रान्सका पूर्व स्टार जिनेदिन जिदान। खेलाडी हुँदाका उम्दा स्टार फ्रान्क लाम्पार्डको भने प्रशिक्षण करिअरको संघर्ष सकिएको छैन। लगातारको असफलताले आजित लाम्पार्ड अहिले एभर्टनका प्रशिक्षकको रूपमा रहेका […]

फ्रान्सका कप्तानद्धारा सन्यास घोषणा

एजेन्सी – विश्व उपविजेता फ्रान्सका कप्तान तथा गोलरक्षक ह्युगो लोरिसले अन्तर्राष्ट्रिय खेलबाट सन्यासको घोषणा गरेका छन् । ३६ वर्षीय लोरिसले फिफा विश्वकप कतार २०२२ सकिएको ३ सातापछि अन्तर्राष्ट्रिय फुटबलबाट सन्यासको घोषणा गरेका हुन् । फ्रान्सका प्रशिक्षक डिडिएर डेसच्याम्प्सले आफ्नो सम्झौता जून २०२६ सम्म लम्ब्याएपछि लोरिसको यो निर्णय आएको हो । २०१८ को च्याम्पियन फ्रान्स २०२२ […]

‘मेस्सीको जित चाहने धेरै छन्’ – फ्रान्सका प्रशिक्षक डेस्च्याम्प्स

एजेन्सी – साविक विजेता फ्रान्सले फिफा विश्वकप कतार २०२२ को फाइनलमा अर्जेन्टिनाको सामना गर्दैछ । खेल नेपाली समयअनुसार रातको ८:४५ बजे सुरु हुँदैछ । सन् १९९८ मा फ्रान्सले उपाधि जित्दा कप्तानी गरेका डीडीएर डेस्च्याम्प्सले सन् २०१८ मा प्रशिक्षकको भूमिकामा टोलीलाई उपाधि दिलाए । उनी अब लगातार दुई पटक उपाधि जिताउने दोस्रो प्रशिक्षक बन्ने सुरमा छन् […]

फाइनलअघि फ्रान्सका ५ खेलाडी बिरामी

एजेन्सी – फिफा विश्वकप कतार २०२२ अन्तर्गत उपाधिका लागि आइतबार अर्जेन्टिना र फ्रान्स भिड्दैछन् । तर खेलको दुई दिन अघि फ्रान्सका खेलाडी बिरामी परेका छन् । यसैपनि प्रतियोगिता अघि नै टोलीका मुख्य खेलाडी घाइते भएपछि फ्रान्सले केहि कमजोर टोली घोषणा गरेको थियो । तर प्रशिक्षक डीडीएर डेस्च्याम्प्सले टोलीलाई पुन: एकपटक फाइनलको यात्रा तय गराएका छन् […]

फ्रान्सेली प्रशिक्षक भन्छन् : विश्वकप जित्न एक कदम अघि बढ

२९ मंसिर, काठमाडौं । फ्रान्सका प्रमुख प्रशिक्षक डिडिएर डेसच्याम्पले बुधबार विश्वकप सेमिफाइनलमा मोरक्कोलाई हराएपछि लगातार दोस्रोपल्ट विश्वकप उपाधि जित्न आफ्नो टिम एक कदम अघि बढ्नुपर्ने बताएका छन् । साविक विजेता फ्रान्सले मोरक्कोविरुद्ध डिफेण्डर थियो हर्नाण्डेजको गोलमार्फत पाँचौं मिनेटमै अग्रता बनाएको थियो । ७९औं मिनेटमा सब्स्टिच्युड कोलो मुआनीको गोलसँगै फ्रान्सले पछिल्लो सात संस्करणमा चौथोपल्ट फाइनलमा स्थान […]

एम्बाप्पे नै निर्णायक हुने दाबी

फ्रान्सका प्रशिक्षक डिडियर डेसच्याम्प्सले शनिबार इङ्ल्यान्डविरुद्धको क्वार्टरफाइनलमा आफ्ना स्ट्राइकर किलियन एम्बाप्पे नै निर्णायक हुने दाबी गरेका छन्।...

आफ्नै जन्मभूमिलाई हराएका वाहबी

फ्रान्सका प्रशिक्षक डिडियर डेसच्याम्पले यस अघि नै अन्तिम १६ को टिकट काटिसकेको भन्दै ट्युनिसियाविरुद्ध ९ परिवर्तन गर्दा प्रमुख खेलाडीलाई आराम दिएका थिए।...

क्रिष्टल प्यालेसको प्रशिक्षकमा फ्रान्सका प्याट्रिक भिएरा नियुक्त

एजेन्सी । इंग्लीश प्रिमियर क्लब क्रिष्टल प्यालेसले फ्रान्सका प्याट्रिक भिएरालाई प्रशिक्षक नियुक्त गरेको छ । गत मे १८ तारिखमा रोय हड्सनले प्रशिक्षकको पद त्यागेको घोषणा गरेपछि क्रिष्टल प्यालेसले नयाँ प्रशिक्षकको खोजी गरिरहेको थियो । लामो प्रक्रियापछि प्यालेसले ४५ वर्षिय भिएरालाई तिन वर्षको लागि प्रशिक्षकको जिम्मेवारी सुम्पिएको हो । फ्रेन्च राष्ट्रिय टोलीका पुर्व कप्तान भिएरा खेलाडीको […]

खेल सकिँदा मुहारमा मुस्कान हुनुपर्छ– फ्रान्सका प्रशिक्षक डेसच्याम्प

एजेन्सी। फ्रान्सका प्रशिक्षक डिडियर डेसच्याम्पले युरो–२०२०को अन्तिम–१६मा स्विट्जरल्यान्डविरुद्धको खेल सकिँदा मुहारमा जितको खुशी हुनुपर्ने बताएका छन्। २०१८मा फ्रान्सलाई विश्वकप जिताएका डेसच्याम्पले भने, ‘‘उनीहरू संगठित राम्रो टिम हो। आक्रमण पंक्ति पनि राम्रो छ। उनीहरूलाई कमजोर आँक्ने गल्ती गर्नुहुँदैन। यो नकआउट खेल हो। जित्नका लागि सबै रणनीति अपनाउँछौं। खेल सकिँदा मुहारमा हाँसो हुनुपर्छ।’’