नेपथ्यको दुबई कन्सर्ट सम्पन्न

काठमाडाैं : अवसरको खोजीमा विदेशीएका नेपालीलाई उनीहरूको पहिचानसँग जोड्दै नेपथ्यको दुबई कन्सर्ट सम्पन्न भएको छ। युनाइटेड अरब इमिरेट्स अन्तर्गत दुबईमा रहेकाे विशाल परिसर ‘अल नासेर लिजरल्याण्ड’मा आइतबार नेपथ्य तेश्रो पटक प्रस्तुत भएको हाे।खाडी राष्ट्रहरू नेपाली कामदारका निम्ति प्रमुख गन्तब्य बन्दै आएका छन्। युएइले भने पछिल्लो समय नेपाली विद्यार्थीहरूलाई पनि आकर्षित गर्दैआएको छ। अमेरिकाको ‘न्यूयोर्क युनिभर्सिटी’ले एक दसकअघि स्थापना गरेको अबुधाबीस्थित विश्वविद्या

सम्बन्धित सामग्री

दुबईमा हिउँको वर्षासँगै नेपथ्यको कन्सर्टध

लोकप्रिय सांगीतिक समूह नेपथ्य ब्यान्डको दुबई कन्सर्ट सम्पन्न भएको छ। युनाइटेड अरब इमिरेट्सअन्तर्गत विश्वकै एक प्रमुख व्यापारिक केन्द्र दुबईस्थित अल नासेर लिजरल्यान्ड नेपथ्य आइतबार तेस्रोपटक प्रस्तुत भएको हो। नेपथ्यले यसपटक अघिल्ला कन्सर्टभन्दा बेग्लै दर्शकलाई उफार्ने हो रामा रामाबाट कन्सर्टको आरम्भ गरेको थियो। प्रारम्भबाटै तीव्रता बोकेको सांगीतिक माहोलका कारण अरूबेला आइस हकी खेलिने कार्पेटले ढाकिएको बरफ […]

दुबईमा नेपथ्यको कन्सर्ट सम्पन्न

दुबई – अवसरको खोजीमा विदेशीएका नेपालीलाई उनीहरुको पहिचानसँग जोड्दै नेपथ्यको दुबई कन्सर्ट सम्पन्न भएको छ। युनाइटेड अरब इमिरेट्सअन्तर्गत विश्वकै एक प्रमुख व्यापारिक केन्द्र हो दुबई। यो सहरभित्र विभिन्नखाले खेलकुद स्टेडियमहरु समेटेको विशाल परिसर ‘अल नासेर लिजरल्याण्ड’मै आइतबार नेपथ्य तेश्रोपटक प्रस्तुत भएको थियो। अघिल्ला कन्सर्टहरुभन्दा थोरै बेग्लै यसपाला नेपथ्यले पहिलो गीत नै दर्शकलाई उफार्ने गरी ‘हो रामा […]

नेपथ्यले कात्तिक तेस्रो साता दुबईमा कन्सर्ट गर्ने

काठमाडौं । चर्चित लोकरक ब्याण्ड नेपथ्यले कात्तिक तेस्रो साता यूएईको दुबईमा कन्सर्ट गर्ने भएको छ । आगामी नोभेम्बर ६ अर्थात् कात्तिक २० गते दुबईको अल नासेर लिजरल्याण्डमा सांगीतिक प्रस्तुति दिन लागेको हो । सन् २०१९ मा पछिल्लो कार्यक्रम गरेको नेपथ्यको कोरोना महामारीपछि यो पहिलो दुबई कन्सर्ट हो । ब्याण्डले जारी गरेको विज्ञप्तिमा भनिएको छ, ‘चाडबाडको […]

नेपथ्य दुबई जाँदै

काठमाडौं : संयुक्त अरब इमिरेट्सको प्रमुख सहर दुबईमा नेपथ्य फेरि प्रस्तुत हुने भएको छ। आगामी मार्च १५ गते शुक्रबारको दिन त्यहाँस्थित अल नासर लेजर ल्याण्डमा कन्सर्ट आयोजना गरिनेछ। अरब जगतको यो व्यस्त व्यापारिक केन्द्रमा ब्यान्ड दोस्रोपटक पुग्न लागेको हो। यसअघि भुइँचालोलगत्तै नेपथ्य त्यहाँ पुगेको थियो। पूर्वनिर्धारित कार्यक्रमको ब...