भारतसँग हुने नेत्रहीन महिला क्रिकेट सिरिजका लागि नेपाली टोली घोषणा

१९ चैत, काठमाडौं । वैशाखमा आयोजना हुने दोस्रो नेपाल भारत टी-२० नेत्रहीन महिला क्रिकेट सिरिजका लागि नेपाली टोली घोषणा भएको छ । नेपाल र भारतबीच हुने पाँच खेलको सिरिजका लागि नेत्रहीन क्रिकेट संघ नेपालले १५ सदस्यीय घोषणा गरेको हो । संघले प्रारम्भिक चरणमा २४ खेलाडी छनोट गरी पोखरा क्रिकेट मैदानमा प्रशिक्षण सञ्चालन गरेको थियो । […]