ग्लोबल आइएमई बैंकको शाखारहित बैंकिङ सेवा सञ्चालन

ग्लोबल आइएमई बैंकले दुई वटा नयाँ शाखारहित बैंकिङ सेवा सञ्चालनमा ल्याएको छ । बैंकले काभ्रेको दाप्चाबजार र ताप्लेजुङको सिन्वामा नयाँ शाखारहित बैंकिङ सेवा सञ्चालनमा ल्याएको हो । यी २ नयाँ शाखारहित बैंकिङ सेवा सञ्चालनमा आएसँगै बैंकको शाखारहित बैंकिङ सेवा संख्या २६२ पुगेको छ ।बैंकले काभ्रेको नमोबुद्ध नगरपालिका –८ दाप्चा बजार र ताप्लेजुङ जिल्लाको फाक्ताङलुङ गाँउपालिका […]

सम्बन्धित सामग्री

ग्लोबल आइएमई बैंकका दुई नयाँ शाखा विस्तार

ग्लोबल आइएमई बैंक लिमिटेडले काठमाडौंको स्वयम्भू र ललितपुरको बालकुमारीमा नयाँ शाखा सञ्चालनमा ल्याएको छ । यी नयाँ शाखाबाट बुधबारदेखि नै सम्पूर्ण बैंकिङ सेवाहरु उपलब्ध भएका छन् । ग्लोबल आइएमई बैंक मुलुकका ७७ जिल्लामा शाखा सञ्जाल रहेको निजी क्षेत्रको पहिलो वाणिज्य बैंक हो । बैंकले ३५९ शाखा कार्यालय, ३६२ एटीएम, ३२२ शाखारहित बैंकिङ सेवा, ६४ एक्सटेन्सन […]

डोल्पाको दुनैसहित ७७ वटै जिल्लामा ग्लोबल आइएमई बैंकको शाखा

ग्लोबल आइएमई बैंकले कर्णाली प्रदेशको डोल्पा जिल्ला ठूलीभेरी नगरपालिका–३, दुनै बजारमा नयाँ शाखा कार्यालय सञ्चालनमा ल्याएको छ ।डोल्पाको दुनैमा नयाँ शाखा स्थापनासँगै ग्लोबल आइएमई बैंक नेपालको ७७ जिल्लामा शाखा कार्यालय स्थापना गर्ने निजी क्षेत्रको पहिलो बैंक बनेको छ । बैंकले ७७ जिल्लामा २८९ शाखा, २६२ एटीएम, २७५ शाखारहित बैंकिङ सेवा, ५१ एक्सटेन्सन तथा राजस्व संकलन […]

थपिए ग्लोबल आइएमई बैंक

अब बैंकको शाखारहित बैंकिङ सेवा संख्या २७४ पुगेको विज्ञप्तिमा उल्लेख छ। बैंकले सोमबार गोरखा जिल्लाको सिरानचोक गाँउपालिका, वडा नं ५, चित्रेपोखरीमा नयाँ एक्सटेन्सन काउन्टर खोलेको थियो।...