लुम्बिनीका अर्थमन्त्रीले नियुक्तिमा पार्टीको सिफारिस नमानेपछि माओवादीभित्र विवाद

२ मंसिर, दाङ । लुम्बिनीका अर्थमन्त्री धनबहादुर मास्कीले आफ्नो पार्टी माअ‍ोवादी केन्द्रको निर्णय विपरीत आफ्नै नातेदारलाई राप्ती प्रादेशिक अस्पताल विकास समितिको अध्यक्ष नियुक्त गरेपछि विवाद भएको छ । मुख्यमन्त्री र स्वास्थ्यमन्त्री नभएका बेला कार्यवाहक मुख्यमन्त्रीको जिम्मेवारीमा रहेका मास्कीले दीपक शाहलाई अस्पताल विकास समितिको अध्यक्ष नियुक्त गरेका थिए । माओवादी केन्द्र तुलसीपुर नगर कमिटीको कात्तिक १४ […]