हमासनियन्त्रित गाजा स्ट्रिपमा जासुस ड्रोन उडाएको अमेरिकाद्वारा स्वीकारोक्ति

अमेरिकाले हमासद्वारा नियन्त्रित गाजा स्ट्रिपमा त्यहाँको जानकारी लिन जासुस ड्रोन उडाएको पुष्टि गरेको छ ।